अर्जुन बोहरा

  • सीमा सुरक्षा बैठकको संस्कार तोडियो, चिनियाँ अधिकारी भने असन्तुष्ट

    सिमकोट : हरेक वर्ष नेपाल –चीन द्विपक्षीय सीमा सुरक्षासम्बन्धी बैठक बस्दै आइरहेको छ।  तर यस वर्षमा पनि चीनको स्वशासित क्षेत्र तिब्बतको बुराङ कन्ट्रीका सुरक्षा र हुम्ला जिल्लाका सुरक्षा प्रमुख बीच भएको वार्ताको  पुरानो संस्कार तोडिएको हो।  चिनियाँ सुर...

  • जिल्लामै पहिलोपटक विद्यालयले गाँसे मितेरी साइनो

    हुम्ला : हरेक मानिस एक गाउँ बाट अर्को गाउँमा जाँदा वा अन्य जिल्लामा जाँदा पनि आफन्तको नाताकोरुपमा  साइनो गाँस्ने चलन छ। हरेक गाउँ वा ठाउँमा मान्छे मान्छे  विच मितेरी  लगाउने चलन त हाम्रो संस्कारमा चलिआएको परम्पारा हो। तर हुम्लाका दुई वटा सामुदायिक व...

  • आश मारेका सन्तोषले पाए नयाँ जीवन

    हुम्ला  : जिल्लाको सर्केगाढ गाउँपालिका ७ रोडिकोट निवासी २२ वर्षीय सन्तोष छत्यालले नयाँ जीवन पाएका छन्। आन्द्रामा प्वाल परेर संक्रमण बढन थालेका बिरामी छत्याललाई सुविधा सम्पन्न अस्पतालमा लैजानको लागि जिल्लाका स्वाथ्यकर्मीले रिफर गरेका थिए। तर, लगातार...

  • कांग्रेस जिल्ला सभापतिद्वारा शिक्षकमाथि हातपात

    हुम्ला : नेपाली कांग्रेसका हुम्ला सभापतिले शिक्षकमाथि हातपात गरेका छन्। शिक्षा विकास तथा समन्वय इकाईमा काजमा रहेको शिक्षक कालिबहादुर छत्याललाई नेपाली कांग्रेसका पार्टी हुम्ला सभापति जयबहादुर रोकायाले हातपात गरेका हुन्। शिक्षक सरुवाको सिफारिसलाई बदरको सिफारिस जवरज...

  • कर्णाली जीप दुर्घटना : उपाध्यक्ष हमालको शव २२ दिनपछि भेटियो, नौजना अझै बेपता

    हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिका-५ स्थित कर्णाली नदीमा खसेको जीपसहित १० जना यात्रुमध्ये २२ दिनपछि एक जनाको शव भेटिएको छ। अन्य ९ जान अझै बेपता रहेको प्रमुख जिल्ला अधिकारी धोलक राज ढंकालले बताए। कर्णाली नदीमा भेटिएको शव खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शा...

  • हुम्लाको ताँजकोट गाउँपालिकामा विप्लवका कार्यकर्ताको ताला

    हुम्ला : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले हुम्लास्थित स्थानीय तहका कार्यलयहरुमा ताला लगाउन थालेका छन्।  जिल्लाका ताँजकोट र अदनचुली गाउँपालिकामा सोमबार विहान  आएका विप्लवका कार्यकर्ताहरुले ताला लगाएका हुन् । ताँजकोट गा...

  • बेपत्ता ९ जना यात्रुको पुत्ला बनाएर अन्तिम संस्कार

    सिमकोट : कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही लगायत ९ जना बेपत्ताको पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ।  मंगलबार खार्पुनाथ गाउँपालिकाको खार्पु दोभानबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा म...

  • गोताखोरले पनि फेला पार्न सकेन बेपत्ता जिप र शव

    हुम्ला : खार्पुनाथ गाउँपालिका ५ को बेडुविसौना नजिकै रहेको कच्ची सडकबाट मंगलबार १९ मिटर तल  कर्णाली नदीमा खसेको जिपमा रहेका ११ जनाको बेपत्ताको शव फेला परेको छैन।   कुरिनटारबाट गोताखोरको टोली घटनास्थलमा पुगी खोजी जारी राखे पनि बेपत्ताहरूको शव भेट्टा...

  • कर्णालीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्षसहित १६ जना बेपत्ता

    हुम्ला : कर्णाली नदीमा जीप दुर्घटना हुँदा १६ जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट नदीमा खसेको हो। जीप खस्दा खार्पुनाथ ग...

  • हुम्ला पुगेर राजेश हमाल बने भर्जिन हुम्ली, फोटो

    हुम्ला : नेपाली चलचित्र महानायक राजेश हमाल कैलाश मानसरोवर तीर्थयात्राका लागि हुम्ला पुगेका छन्।  पर्यटन र हुम्ली साँस्कृतिक सम्पादाको प्रचारको लागि सदरमुकाम सिमकोटमा आयोजना गरेको 'हुम्ला बाइजाउँ'  कार्यक्रममा हमालले हुम्लेलीलाई छमछ...

  • 'सात जुनीको पाप नष्ट गर्ने कैलाश मानसरोवर तीर्थयात्रा'

    हुम्ला :  हिन्‍दुधर्मावलम्बी र बौद्धधर्मलम्बीहरूको  धार्मिक आस्थाको केन्द्र मानिएको कैलाश मानसवर दर्शन गर्नेको संख्या यतिखेर घुइँचो लाग्ने गरेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश मानसरोवर दर्शन तथा भ्रमण गर्ने धार्मिक पर्यटकहरूको संख्या बढेको ह...

  • मदिराले मातेर शिक्षक कुट्ने तीनजना पुगे प्रहरी खोरमा

    हुम्ला : दक्षिण क्षेत्र सर्केगाड गाउँपालिकास्थित हिमज्योति माविका शिक्षक जयबहादुर धामीमाथि मदिरा पिएका युवाले हातपात गरेका छन्। बिहीबार दिउँसो २:४० बजे कक्षामा अध्यापन गराउन जाने क्रममा मदिरा पिएका सर्केगाड गाउँपालिका–५ गोठीका युवा दीर्घ सिंह, भरत मल्ल र द...

  • दुर्गम गाउँमै पुगेर नि:शुल्क उपचार

    सिमकोट : हुम्लाको ताँजकोट र  अदनचुली गाउँपालिकामा विशेषज्ञ चिकित्सक टोलीद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्‍चालन  सम्पन्न गरेको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा  र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा ...

  • मानसरोवर कैलाश दर्शनको चलहपल सुरु, एकैदिन भित्रिए ७१ तीर्थयात्री

    हुम्ला : हुम्लाको सदरमुकाम सिमकोट हुँदै चीनको स्वाशासित क्षेत्र तिब्बतमा रहेको कैलाश-मानसरोवर दर्शन गर्न भारतीय तीर्थयात्री घुइँच्चो लाग्ने गरेको छ। हुम्लाका विभिन्न तीर्थस्थललगायत मानसरोवर कैलाश दर्शन गर्न जाने बाह्य पर्यटक सिमकोट विमानस्थमा पुगेलगत्तै स्थानीयले बाजा–...

  • ग्रामीण बस्तीमै पुगेर  गर्भवती महिलाहरूको अल्ट्रासाउन्ड

    हुम्ला : जिल्लाको उतरी दुर्गम ग्रामीण बस्तीमा रहेका  स्वाथ्य चौकीमै गएर गर्भवती महिलाहरुको अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको छ। जिल्ला अस्‍पताल हुम्लाका डा टासी लामाको प्रयासमा हुम्लाको उतरी चीनको तिब्बतसँग जोडिएका गाउँबस्तीमा सेवा दिइएको हो। नाम्खा गाउँपालिकामा ...

  • रकम हिनामिना गरेको आरोपमा लेखा सहयाक निष्कासित

    सिमकोट (हुम्ला) : सर्केगाड गाउँपालिका–८ नम्बर वडा कार्यालयका लेखा सहायकले एक लाख रुपैयाँ रकम हिनामिना गरेकोे खुलेको छ । कार्यक्रमको किर्ते कागज बनाएर रकम हिनामिना गरेको भन्दै लेखा साहयक सुनाम रोकायालाई जागरिबाट निष्कासित गरिएको छ।  आर्थिक वर्ष ...

  • हृदयाघातका कारण ड्युटीमा खटिएका प्रहरीको मृत्यु

    सिमकोट :  जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत एक प्रहरीको हृदयाघातका कारण शनिबार बिहान मृत्यु भएको छ। दैलेख जिल्ला नारायण नगरिपालिका-१ निवासी ३२ वर्षीय प्रहरी हवल्दार चन्द्रबहादुर खड्काको मृत्यु भएको हो। प्रहरी हवल्दार खड्का बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्य...

  • सुत्केरी व्यथाले थलिएकी महिलाको मन्त्री आफैँ पुगेर उद्दार

    हुम्ला : अतिरक्त श्राव भएकी निशा नेपाली र सुत्केरी व्यथाले थलिएकी राजकला महतारालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। हुम्लाको चंखेली गाउँपालिका ५ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी  निशा नेपालीलाई उच्च रक्तश्रावले थलिएपछि हेलिकोप्टरबाट उद्धार गरिए...

  • हुम्लाको ताँजाकोटमा अज्ञात रोगले आठ जनाको मृत्यु, एक दर्जन बढी बिरामी

    हुम्ला : ताजाकोट गाउँपालिकामा अज्ञात रोगले आठ जनाको मृत्यु भएको छ। उक्त रोगबाट एक दर्जनभन्दा बढी बिरामी परेका छन्। ताजाकोट गाउँपालिकाको मैला, मदान, दर्जो गाउँमा एक सातादेखि फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको संख्या आठ पुगेको हो। मृत्यु हुनेमा वडा नम्बर...

  • नेपाल एयरलाइन्सको मनपरी उडान, सीता एयरले यात्रु बोकेन

    हुम्ला : नेपाल एयरलाइन्स जहाजका कर्मचारीको मनपरिले गर्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ।  नेपागन्जस्थित नेपाल एयरलाईन्सको कार्यालयले एक हप्ता अघि वितरण गरेको जहाजको टिकट विभिन्न कारण देखाउँदै विमानस्थलमा बोलाउने र फर्काउने गरेको सिमकोट गाउँपालिका&nb...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]