फिचर

गणतन्त्र घोषणापछि पूर्वयुवराज पारस पहिलोपटक गोरखामा, २४ फोटो

असार ६, २०७५

    गोरखा : गणतन्त्र घोषणापछि पूर्वयुवराज पारस शाह पहिलोपटक गोरखा आएका छन्। मंगलबार गोरखा आएका शाहले बुधबार बिहान साढे नौ बजेदेखि साढे १० बजेसम्म एक घण्टा भूकम्पले ध्वस्त गोरखा दरबारमा विशेष पूजाआजा गरेका छन्।

    शाहले गोरखा दरबारको अवलोकन तथा पूजाआजा गरेपछि गोरखा संग्राहलय अवलोकन गरे। आधाघण्टा समय संग्राहलयमा बिताएका पारसले शाह वंशीय राजाहरूको इतिहास र पुराना हातहतियारबारे चासो राखेका थिए।

     

    पूर्वयुवराज पारसद्वारा गोरखा दरबारमा पूजा अर्चना 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]