|

विराटनगर : ताप्लेजुङमा नेकपा माओवादीका उम्मेदवार खेलप्रसाद बुडा क्षेत्रीले अग्रता कायमै राखेका छन्। उनले १ हजार ७८० मत ल्याएका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका योगेश भट्टराईले १ हजार २७० मत प्राप्त गरेका छन्।

उनीहरूको मत अन्तर ५१० छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.