|

काठमाडौं : टुडिँखेलमा माघे सक्रान्तिको अवसरमा गरिएको दुईवटा कार्यक्रमले गर्दा उपत्यकाको अति व्‍यस्त सडक सुन्धारा क्षेत्रमा जामले अस्तव्यस्त भएको छ। माघे संक्रान्तिको अवसरमा यहाँ थारू र मगर समुदायले छुट्टाछुट्टै कार्यक्रम गरेका हुन्।

दुईवटा कार्यक्रम एकै स्थानमा हुँदा व्यवस्थापनको कमजोरी देखिएको छ। आवतजावत हुने मुख्य क्षेत्र मानिने सुन्धारा क्षेत्रमा यात्रुहरू विचल्लिमा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.