|

गौशाला : प्राप्त पछिल्लो मतपरिणामअनुसार महोत्तरीेमा नेपाली काँग्रेसले ९ वडाध्यक्षमा विजयी भएको छ

महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् अहिलेसम्म सार्वजनिक भएका २३ वडाका मतपरिणाममध्ये नेकपा माओवादी केन्द्रले ६, संघीय समाजवादी फोरम नेपाल ४, राजपा नेपाल ३ र नेपाल फोरम लोकतान्त्रिकले १ वडाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.