|

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न ११४ पदमा कर्मचारीको दरखास्त आब्हान गरेको छ। 

आज अर्थात २०७५ साल कात्तिक २९ गतेबाट मंसिर २८ गतेसम्म दरखास्त दिन सकिने बैंकले जनाएको छ। त्यस्तै दरखास्त अनलाईनबाट दिनुपर्ने र दस्तुर पनि अनलाईनबाट नै बुझाउने व्यवस्था मिलाएको छ। 

माग अनुसार सहायक निर्देशक (अधिकृत तृतिय) प्रशासनमा २१ जना,  अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको दरखास्त आव्हान गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.