|
प्रतीकात्मक तस्वीर

बझाङ : मस्टा गाउँपालिका १ खेतकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार साँझ भएको उक्त दुर्घटनामा जिपका चालक ३२ वर्षीय किरण धामीको मृत्यु भएको हो।

से १ ज ५६२ नम्बरको जिप यात्रुलाई गन्तव्यमा पुर्‍याएर पार्किङ गर्ने क्रममा दुर्घटनामा परेर चालकको मृत्यु भएको प्रहरी नायव निरीक्षक रामसिंह बोहोराले जानकारी दिए।

जिप सडकबाट तीनसय मिटर तल खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.