स्ववियू निर्वाचन : धनकुटाका पाँचवटै क्याम्पसमा सर्वसम्मत
धनकुटा : करिब १४ वर्षदेखि स्ववियुविहीन रहेका धनकुटाका ५ वटा क्याम्पसमा ५ वटा विद्यार्थी संगठन मिल्दा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ। जिल्लामा रहेका ७ वटा क्याम्पसमध्ये ५ वटामा सर्वसम्मत स्ववियु गठन भएका छन्। शनिबार भएको उम्मेदवारको मनोनयन सहमतिबाट ग...