१२ असार २०८१, बुधबार (Wednesday, 26 June, 2024)

धनकुटा

  • मन्त्री राईद्वारा आगलागी पीडितलाई सहयोग

    धनकुटा : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईले धनकुटाको सिंधुवा बजारका आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन्। मन्त्री राईले छथर जोरपाटी गाउँपालिका वडा नं. ६ स्थित सिंधुवा बजार पुगेर आठजना पीडितलाई नगद ५५ हजार रुपैयाँ सहयोग गरेका हुन्। मन्...

  • भ्वाइस अफ नेपालकी जज अधिकारीले तताइन् धनकुटा

    धनकुटा :  माघ महिना भएकाले जाडो नहुने कुरै भएन त्यो पनि पहाडि जिल्ला धनकुटामा। धनकुटामा मंसिरदेखि फागुनसम्म निकै चिसो हुने गर्छ। चिसो मौसम भए पनि धनकुटा महोत्सवले धनकुटा सदरमुकामको महौल तातिएको छ। मंगलबार साँझ बाहिरी जाडोलाई बेवास्ता गर्दै माहौल तताउन...

  • महोत्सवको तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

    धनकुटा : धनकुटामा माघ ६ गतेदेखि हुन लागेको प्रादेशिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं पाचौँ धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने तय ...

  • सिधुवाको आगलागी नियन्त्रणमा : ४ घर जले‚ एउटा घर भत्काइयो

    धनकुटा : धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ६ सिधुवा बजारमा लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीमा ४ घर जलेका छन् भने आगो नियन्त्रणका लागि एउटा घर भत्काइएको छ। स्थानीय होमबहादुर थापा, डम्बर थापा, झमक थापा, अर्जुन घिमिरेको घर जलेको हो। ...

  • सिधुवा बजारमा आगलागी‚ नियन्त्रणको प्रयास जारी

    धनकुटा : धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ६ सिधुवा बजारमा आगलागी भइरहेको छ। आगलागी शुक्रबार बेलुका शुरु भएको थियो। आगो निभाउन स्थानीय लागिपरेका छन्। आगलागी नियन्त्रण बाहिर रहेको र धनकुटा नगरपालिकाका साथै लालीगुराँश नगर...

  • धनकुटाको सल्लेरी वनमा डढेलो

    धनकुटा : धनकुटा सदरमुकामसँगै रहेको सल्लेरी वनमा डढेलो लागेको छ। बजारको माथिल्लो भागमा रहेको सल्लेरी राष्ट्रिय वनमा मंगलबार मध्यरात डढेलो लागेको प्रहरीले जनाएको छ। रातिदेखि नै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहितको समूह आगो निभाउन खटिएका छन्। राति ...

  • सवारी दुर्घटना हुँदा ११ जना घाइते

    धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। संखुवासभाको चैनपुरबाट सुनसरीको इटहरी जाँदै गरेको को १ ज २२७५ नम्बरको बोलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्। बोलेरो सडकबाट करिब...

  • धनकुटाको गोलखाडी, आस्कोटमा खानेपानीको  चरम समस्या

    धनकुटा : जिल्लाको साँगुरीगढी गाउँपालिका-७ को आस्कोटकी अनिता राई हरेक दिन बिहान ३ बजे उठेर धारामा पुग्छिन्। ३ बजे नगए उनको पालो आउनै समस्या हुने गरेको उनको गुनासो छ। ३ बजे उठेर उनलाई डेढ घण्टाको पैदल दूरीमा गएको कुवामा पानी लिन जानु उनको बाध्यता नै हो। खडेर...

  • धनकुटामा ३ हजार ७ सय २३ घरधुरीमा गरिब परिवारलाई परिचयपत्र

    धनकुटा :  जिल्लामा गरिब घर परिवार परिचयपत्र वितरण सुरु भएको छ। नेपालको २६ जिल्लामा वितरण गर्न लागिएको परिचयपत्र धनकुटामा वितरण सुरु गरिएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको गरिब परिवार सूचिकृतमा परेका घरपरिवारलाई परिचयपत्र वितरण सुरु...

  • धनकुटामा सोचेजति सुन्तला फलेन यसपालि

    धनकुटा : यतिबेला धनकुटाका किसानको बारीमा बोटरभरी लटरम्म सुन्तला फलेका छन्। सुन्तला कृषकलाई यतिबेला सुन्तला टिपेर बजार लगेर बेच्न भ्याइनभ्याइ छ। थोरै थोरै सुन्तला उत्पादन गर्ने किसानले टिपेर बजार लगेर बिक्री गर्ने गरेका छन् भने धेरै सुन्तला उत्पादन गर्ने किसानका बगान...

  • वडाध्यक्षले अदालतको आदेश कार्यान्वयन नगर्दा, नागरिकता पाउनबाट वञ्चित

    धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका-७ का वडाअध्यक्ष नेत्रबहादुर अधिकारीले अदालतको आदेश कार्यान्वयन नगर्दा अर्खौले जितपुरका खेमराज अधिकारी नागरिकता पाउनबाट बञ्चित भएका छन्। उच्च अदालत विराटनगर, धनकुटा इजलासले गत पुस १२ गते खेमराज अधिकारीलाई नागरिकता दिला...

  • ५५ परिवारलाई लालपुर्जा वितरण

    धनकुटा : चौबीसे गाउँपालिका–२ मुढेवास गाउँका ५५ परिवारले लालपुर्जा पाएका छन्। वि.सं. २०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरू लालपुर्जा पाउनबाट वञ्चित भएका थिए। ४८ वर्षपछि आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपत्र पाएपछ...

  • धनकुटा मुढेबासका ५५ परिवारलाई लालपुर्जा वितरण

    धनकुटा : जिल्लाको चौबिसे गाउँपालिका–२ मुढेबास गाउँका ५५ परिवारले लालपुर्जा पाएका छन्। वि.स. २०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरु लालपुर्जा पाउनबाट बन्चित भएका थिए। ४८ वर्षपछि आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपत्र पाए...

  • आर्थिक अभावकै कारण चिया उद्योग बन्द हुँदा किसान मारमा

    धनकुटा : सरकारले नेपाल एकीकृत व्यापार रणनीतिमा चियालाई समावेश गरी प्रवर्द्धन गर्ने योजना बनाए पनि आर्थिक अभावकै कारण चिया उद्योग बन्द हुँदा कसैको ध्यान नपुगेको पाइएको छ। धनकुटाको पाख्रिबास नगरपालिकामा रहको राम्चे अर्गानिक चिया उत्पादक सहकारी संस्थाले सञ्चालन गरेको...

  • भेडेटारमा पर्यटक बढे

    धनकुटा : ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०२३ विश्वभर मनाइँदै छ। यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि नेपाल आउने विदेशीले प्रयोग गर्ने गरेका छन्। यो संवत् विभिन्न देशले चलाउने भएकाले विश्वभर मनाइन्छ। यसै अवसर पारी धनकुटामा भेडेटार फुड फेस्टिभल आय...

  • दशौँ भेडेटार फुड फेस्टिभल शुरु (फोटो फिचर)

    धनकुटा : धनकुटाको भेडेटारमा दशौँ भेडेटार फुड फेस्टिभल शुरु भएको छ। होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा फेस्टिभल उद्घाटन गर्दै प्रदेश १ का सांसद निरन राईले भेडेटारको विकासका लागि सबैको हातेमालो हुनुपर्ने बताए। धनकुटादेखि ३५ किलोमिटर दक्षिण तथा धरानदेखि करिब...

  • थाहाकर्मी थापा सम्मानित

    धनकुटा : पत्रकारितामार्फत पर्यटकीयस्थल भेडेटारको प्रचारमा सहयोग पुर्‍याएको भन्दै होटल एसोसियसन अफ भेडेटारले धनकुटा संवाददाता ईश्वर थापालाई नगद सहित सम्मान गरेको हो। थाहा खबर डटकम तथा रेडियो थाहासञ्चार धनकुटा संवाददाता  थापालाई दशौँ भेडेटार फुड फेस्टिभ...

  • अंग्रेजी नयाँ वर्ष :  भेडेटारमा विदेशी पर्यटक लक्षित फेष्टिबल

    धनकुटा : हरेक नयाँ वर्षमा नेपालमा पनि विदेशी पर्यटकलाई लक्षित गरी विभिन्न कार्यक्रम हुने गरेका छन्। नयाँ वर्षमा नेपाल आउने पर्यटकका लागि हुने यस्ता कार्यक्रमले पर्यटन बजारमा नयाँ उमंग ल्याउने गर्छ। विशेष गरी नयाँ वर्षमा घुम्न जाने धेरैको योजना हुन्छ। त्यसकारण पर्यटन व्य...

  • राजेन्द्र राई : जिविस सदस्य हुँदै मन्त्रीसम्म

    धनकुटा : धनकुटाको तत्कालीन मुगा गाउँ पञ्चायतमा २०२२ साल भदौ २९ गते जन्मिएका हुन् राजेन्द्र राई। बुबा तेजबहादुर राई र आमा मोतीमाया राईका पुत्र २०४९ सालमा जनप्रतिनिधिका रूपमा जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भए। उनी योपटक नेपाल सरकारका विनाविभागीय मन्त्री भएका ...

  • घरैमा पुगेर नागरिकता प्रदान

    धनकुटा : शारीरिक रुपमा अशक्त एक महिलालाई जिल्ला प्रशासन कार्यालय धनकुटाले घरमै गएर नागरिकताका प्रमाणपत्र प्रदान गरेको छ। धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ सुन्तलेकी ६३ वर्षीया कालीमाया लिम्बूलाई प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नेतृत्वमा पुगेको टोलीले नेपा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]