१५ असार २०८१, शनिबार (Saturday, 29 June, 2024)

धनकुटा

  • आगलागीबाट एउटा घरमा क्षति, दुईजना घाइते

    धनकुटा : धनकुटा नगरपालिका-४ देब्रेबासमा आइतबार आगलागी हुँदा एउटा घरमा क्षति पुगेको छ। आगलागी भएको घरमा आगो निभाउने क्रममा दुईजना घाइते भएका छन्। स्थानीय लीलाबहादुर आचार्यको दुईतले घरमा बिहान १० बजे भान्सा कोठाबाट खाना पकाउने ग्यास चुहावट भएर आगलाग...

  • धनकुटा महोत्सव माघ पहिलो सातादेखि हुने

    धनकुटा : धनकुटामा माघ पहिलो सातादेखि प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव हुने भएको छ। धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश अलैँची, अदुवा, अल्लो, ओलन लगायतका १९ प्रकारका कृषिजन्य उत्पादित वस्तु...

  • धनकुटामा बढे मानवअधिकार उल्लंघनका घटना

    धनकुटा : धनकुटामा मानवअधिकार उल्लंघनका घटना बढेका पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्वसमीक्षा कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरेको हो। सन् २०२२ मा जिल्लामा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ घ...

  • ध्वजे डाँडाबाट सूर्योदय नियाल्दा (फोटोफिचर)

    धनकुटा : सूर्योदयको दृष्यावलोकनको लागि धनकुटाको डाँडाबजारस्थित ध्वजे डाँडालाई इलामको श्रीअन्तुसँग तुलना गर्ने गरिएको छ।  मंसिर पुसको समयमा सूर्योदय हेर्न दैनिक हजारौ पर्यटक इलामको श्रीअन्तु पुग्ने गरेका छन्। अझ पर्यटकीय सिजनको बेला त श्रीअन्तुमा पाइला टेक्न...

  • धनकुटामा प्रतिनिधिसभातर्फ ३६ र प्रदेशसभातर्फ २३ दलले सय मत पनि पाएनन्

    धनकुटा : यसपटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधिसभामा ३६ र प्रदेशसभातर्फ २३ वटा राजनीतिक दलले धनकुटामा सय मत पनि पाउन सकेनन्। धनकुटामा प्रतिनिधिसभा चुनावमा ४७ दल रहेकामा ३६ र प्रदेशसभामा ३६ दल रहेकामा २३ दलले सय मत पनि...

  • धनकुटामा १४ हजार मत बदर

    धनकुटा : मतदाता शिक्षा प्रभावकारी नहुँदा धनकुटामा १४ हजार बढी मत बदर भएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनका परिणाम आइसक्दा मतदाता शिक्षाको कमिका कारणले धनकुटा प्रत्यक्ष तथा समानुपातिक गरी १४ हजार ३ सय १८ मत बदर भएको पाइएको हो। जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्...

  • धनकुटामा प्रतिनिधिसभातर्फ ५ जना र प्रदेशसभातर्फ ६ जनाको जमानत जफत

    धनकुटा : गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा धनकुटाका ११ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ। प्रतिनिधिसभातर्फ ५ जना र प्रदेशसभातर्फ ६ जनाको जमानत जफत भएको हो। धनकुटामा प्रतिनिधिसभाको एउटा र प्रदेशस...

  • धनकुटामा प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिकमा एमाले पहिलो

    धनकुटा : प्रतिनिधिसभाको एक तथा प्रदेशसभाको दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा सबै क्षेत्र जितेको एमालेले समानुपातिक प्रणालीमा पनि पहिलो भएको छ। धनकुटामा समानुपातिकको मतगणना सम्पन्न हुँदा एमालेले २९ हजार ४ सय ७ ल्याएर पहिलो भएको हो। दोस्रो स्थानमा रहेको नेपाली क...

  • धनकुटाबाट संसदमा पुरानै अनुहारलाई निरन्तरता

    धनकुटा  : प्रतिनिधिसभाको एक तथा प्रदेश सभाको दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभा तथा प्रदेश सभामा जनप्रतिनिधि दोहोरिएका छन्। प्रतिनिधिसभामा राजेन्द्र राई तथा प्रदेश क्षेत्र नं. १ मा निरन राई र प्रदेश क्षेत्र नं. २ इन्द्रमणी पराजुली पुनः दोहोरिएका हुन्।...

  • धनकुटामा प्रतिनिधिसभा र प्रदेश सभामा एमालेका उम्मेदवार विजयी

    धनकुटा : धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले कांग्रेसका सुनिल थापालाई पराजित गरेका छन्। प्रदेश १ मा एमालेका निरन राईले एकीकृत समाजवादीका अर्जुन राईलाई र प्रदेश २ मा एमालेका इन्द्रमणि...

  • धनकुटामा १७ हजार मत गणना हुँदा राजेन्द्र ११ सय मतले अघि

    धनकुटा : प्रतिनिधि सभा तर्फ १७ हजार २ सय ४७ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई गठबन्धनका उम्मेदवार सुनील बहादुर थापा भन्दा ११ सय १९ मतले अघि छन्।  नेकपा एमालेका उम्मेदवार राईले ७ हजार ६ सय २ मतले अघि बढ्दा गठबन्धनको तर्फबाट उम्मेदव...

  • धनकुटामा राजेन्द्रकै अग्रता कायम

    धनकुटा :  धनकुटा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका राजेन्द्र राईले अग्रता कायमै राखेका छन्।  एमाले राजेन्द्र राई ६ हजार २ सय ९४  मत ल्याएका छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका सुनिल थापाले ५ हजार ३ सय ५२ मत ल्याएका छन्।  त्यस्तै,गरी प्रदे...

  • धनकुटामा सुनिलभन्दा राजेन्द्र ११ सय ३८ मतले अघि

    धनकुटा : प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा  धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईले अग्रता लिएका छन्।  पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजेन्द्र राई निकटम प्रतिद्वन्दी सुनिल बहादुर थापा भन्दा १ हजार १ सय ३८ मतले  अग्रता ल...

  • धनकुटा अपडेट  : प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा एमालेको अग्रता

    धनकुटा :  धनकुटा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका राजेन्द्र राईले अग्रता लिएका छन्।  एमाले राजेन्द्र राई ५ हजार ५ सय ११  मत ल्याएका छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका सुनिल थापाले ४ हजार ३ सय ७३ मत ल्याएका छन्।  साथै राप्रपाका कुमार...

  • धनकुटामा शङ्कास्पद वस्तु फेला

    धनकुटा :  धनकुटा नगरपालिका ९ बेलाहारामा शंकास्पद वस्तु फेला परेको छ। बेलाहारामा रहेका प्रहरी चौकी भन्दा डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको हो।  जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मी राज अधिकारीले शंकास्पद वस्तु फेला परेको र नेपाली सेन...

  • दार्चुलामा एमालेनिकट एकजनाको हत्या आशंका

    धनगढी : दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको खलंगा बजारबाट मतहाल्न ब्याँस गाँउपालिका वडा नम्बर ४ सुनसेरा गएका एक पुरुष मृत भेटिएका हुन्।  प्रहरीका अनुसार मृत फेला पर्नेमा दार्चुलाको खलंगा बजारमा होटल व्यवसाय गर्दै आएका ३५ वर्षीय नरेन्द्र विष्ट...

  • साढे तीनसम्म धनकुटामा ४५ प्रतिशत मत खस्यो

    धनकुटा : जिल्लामा दिउँसो ३ः३० बजेसम्म ४५ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठका अनुसार दिउँसो ३ः३० बजेसम्म ४५ प्रतिशत मतदान भएको हो। धनकुटामा १ सय १९ वटा मतदानस्थलमा १ सय ६२ वटा मददानकेन्द्र रहेका छन्। त्यो बाहेक धनकुटामा २ वटा अस्थायी मतदान क...

  • जिल्ला कारागार धनकुटामा मतदान सकियो

    धनकुटा : जिल्ला कारागार धनकुटामा मतदान सम्पन्न भएको छ। कारागारमा रहेका ८८ कैदीबन्दी मध्ये ४२ जना मतदाता रहेका थिए।  कारागारमा ५० पुरुष र ३८ महिला रहेका छन्। ४२ जना मतदातामा १ जनाको मृत्युु भएको र १ जना भर्खरै छुटेको कारण ४० जनाले मतदान गरेको मतदान अधिक...

  • धनकुटामा शान्तिपूर्ण मतदान जारी,  रातिबाटै मतगणना

    धनकुटा : प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यका लागि धनकुटामा पनि शान्तिपूर्ण मतदान जारी छ। जिल्लाका १ सय १९ मतदान स्थलका १ सय ६२ केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए। शान्तिपुर्ण तरिकाले मतदान क...

  • बमको हल्ला झुटो भन्ने थाहा पाएपछि सामान्य बन्यो चोक्रोक गाउँ

    धनकुटा : धनकुटा नगरपालिका वडा नं. २ चोक्रोकमा रहेको ढाँडखर्क सामुदायिक वनमा शंकास्पद वस्तु राखिएको हल्लाले गाउँ त्रसित भएको थियो। शंकास्पद वस्तु रहेको भनी हल्ला चलेको ठाउँमा नेकपा क्रान्तिकारी माओवादीको निर्वाचन बहिष्कारसम्बन्धी पर्चा एकदुई वटा भेटिएको धनकुटा नगरपालिक...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]