पदम बडाल

  • बजेट अधिवेशनबाट शिक्षा ऐन पारित हुन्छ : मन्त्री पोखरेल

    दार्चुला : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी बजेट अधिवेशनबाट नयाँ शिक्षा ऐन पारित हुने बताएका छन्। वर्तमान सरकारको तर्फबाट पहिलो मन्त्रीका रूपमा पहिलो पटक सुदूरपश्चिम प्रदेशको दार्चुला भ्रमणमा पुगेका मन्त्री पोखरेलले शनिबार सदरमुकाम ...

  • पुल निर्माणमा ढिलाइ : ठेक्काको म्याद थपिन्छ, काम हुँदैन

    दार्चुला : त्रिदेशीय सीमा क्षेत्रमा बन्दै गरेको दार्चुला-तिंकर सडकको निर्माण गती मात्रै सुस्त छैन यो सडकमा पर्ने दुई पुल तीन वर्षयता बन्न सकेका छैनन। २०७२ फागुन २५ गते सम्झौता भइ निर्माण शुरु गरिएको निजाङ र सोही वर्ष चैत्र १५ गते सम्झौता गरिएको लास्कु खोला पुलको अहिल...

  • बन्न नसकेको तिंकर सडक र भन्न नसकिने पीडा

    दार्चुला: निर्माणाधीन महाकाली करिडोरको राताकाठा क्षेत्रमा फागुन १७ गते राति जिप खस्दा ११ जनाले ज्यान गुमाएका छन् भने जिप चालक गम्भीर घाइते भएका छन्। केही दिन अगाडि सोही क्षेत्रमा सडक माथिको चट्टान खस्दा नौगाड गाउँपालिका वडा नम्बर ४ का रघुवीर धामीले ज्यान गुमाएका...

  • दार्चुला जिप दुर्घटना अपडेट : ११ को मृत्यु, एक घाइते

    दार्चुला : दुहुँ गाउँपालिका ३ राताकाठामा भएको जिप दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ भएको दुर्घटनामा एक जना घाइते भएका छन। मृतकको शनाखत हुन सकेको छैन। महाकाली किनारबाट नेपाल प्रहरीले गरेको उद्धारमा तीन जना महिलाको शव भेटिएको छ। अझैपनि चा...

  • दार्चुलामा जिप दुर्घटना, २ को मृत्यु, रात परेकाले उद्धारमा अफ्ठ्यारो

    दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका-३ राताकाँठामा जिप दुर्घटना भएको छ। जिप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।  जिप शुक्रबार साँझ दुर्घटना भएको हो।  दुर्घटनामा परेका सातजना भीर अड्किएका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिएक...

  • दार्चुलाबासीलाई नचाए भारतीय कलाकारले

    दार्चुला : भारतीय कलाकार नारायण सोराडी र नानु बिष्टको टोलीले आइतबार खलंगामा नेपाली दर्शकलाई नचाएका छन्। दार्चुला व्यापार पवर्द्धन पर्यटन मेला तथा दार्चुला महोत्वसको तेस्रो दिन भारतीय कलाकारले आफ्नो प्रस्तुतिमार्फत् दर्शक नचाएका हुन्। दर्जन बढी कुमाउनी, गडवाली...

  • औपचारिक कार्यक्रममा मात्र देखिन्छ अचेल परम्परागत गहना

    दार्चुला : दार्चुलाको दुहुँ क्षेत्रका महिलाहरू कालो उनी राडीमा रातो धागोको किनारा, सेतै पटुकी, सेतै मुणेठी (टाउको राख्ने) र परम्परागत गरगहनामा सजिएका स्थानीय नृत्य र देउडा प्रदर्शन गर्छन्, उनीहरूलाई हेर्नेको घुइँचो नै लाग्छ। तर उनीहरूले लगाएका पर...

  • पूर्वाधार विकास साझेदारी कार्यक्रममा ४ करोड विनियोजन

    दार्चुला : स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत दार्चुलामा चार करोड विनियोजन गरिएको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७५ को व्यवस्थाअनुसार योजनाहरू छनोट गरिएको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ। ...

  • दार्चुला दुर्घटना : घाइते सात जनालाई नेपालगञ्ज पठाइयो

    दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका ३ तेर्छालेकमा शुक्रबार बिहान मिनि बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। स्थानीय मालिकार्जुन मन्दिरको जात्राबाट फर्किने क्रममा बिहान करिब साढे ३ बजेतिर तेर्छालेकमा म १ ख ४३६ नम्बरको मिनिबस सडकबाट करिब ३ मिटर तल खस्दा थ...

  • नेपाली माटोमा बाटो निर्माण गर्न भारतीय रोजगारी

    दार्चुला : नेपालको उत्तरपश्चिमी त्रिदेशी सीमा क्षेत्र विभिन्न कारणले पटक पटक चर्चामा आउने गर्दछ। बिवादित लिपुलेक क्षेत्र, कालापानीमा राखिएको भारतीय सैनिक, उत्तरी त्रिदेशीय सीमा क्षेत्र सुरक्षाविहीन हुने मात्रै नभएर गत वर्ष भारतले एकतर्फी रुपमा महाकाली नदीमाथि पुल नि...

  • संरक्षण क्षेत्र भित्रैका वन छैनन् संरक्षित

    दार्चुला : वन र वन्यजन्तु संरक्षणका लागि घोषणा गरिएको अपी नाम्पा संरक्षण क्षेत्रभित्र कै वन अव्यवस्थित चरिचरन र कटानले संकटग्रस्त भएका छन्। अपीनाम्पा संरक्षण क्षेत्रभित्र पर्ने हिकिला, बसनधार, रानी, डाफे, भगवती, सिद्धनाथ र डाडाबाग संरक्षित सामुदायिक वनहरू यसरी अव्य...

  • ४० रुपैयाँ केजीको नुन खाएर तिरिनसक्नु गुन!

    दार्चुला : सहरीकरणको प्रभावसँगै छरछिमेकको वास्ता नगर्ने प्रवृत्ति बढेको भए पनि सहरीकरणको आभासै नहुने पाहुनालाई देवता जस्तै सम्मान गर्ने गाउँहरूको पनि कमी छैन। सहरको स्वार्थपूर्ण परिवेशभन्दा भिन्न र आगन्तुकहरूप्रति अपार स्नेह पोख्ने गाउँका रूपमा दार्चुलाको नौगाढ गाउँपालिक...

  • खर्कले चिथोरेको धार्मिक क्षेत्र

    दार्चुला : पछिल्लो समय धार्मिक क्षेत्रहरूको संरक्षण र सम्बर्द्धन गर्ने होडबाजी नै चलेको छ। सरकारी अनुदान रकम खर्च गरेर पनि धार्मिकस्थलहरूको संरक्षण गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने होडबाजी चलिरहेकै बेला दार्चुलाको दुहूँ क्षेत्रको धार्मिक क्षेत्र भने खर्कको चप...

  • '९८ प्रतिशत बजेट खर्च गर्न सफल भयौँ'

    दार्चुला : मार्मा गाउँपालिका- ४ का जमनसिंह धामी नेपाल कम्युनिस्ट पार्टी दार्चुलाभित्र प्रभावशाली नेताका रूपमा चिनिन्छन्। २०५६ सालमा तत्कालीन नेकपा एमालेको संगठित सदस्यता लिएर औपचारिक राजनीति सुरु गरेका धामीले अर्को वर्ष तत्काली नेकपा माओवादीको पूर्...

  • बाटो थाहा नपाउँदा फर्कियो अपी हिमाल आरोहणमा गएको विदेशी टोली

    दार्चुला : अपी हिमाल आरोहण गर्न गएको चेक गणतन्त्रको टोली हिमाल आरोहण नगरी फर्किएको छ। पाँच हजार ६ मिटरको उचाइमा पुगेपछि भौगोलिक जटिलताका कारण टोली फर्किएको पथप्रदर्शक कपुर तामाङले जानकारी दिए। दुम्लिङबाट उत्तरतिर पर्ने तम्बाकु क्षेत्रमा उत्तरतिर जान...

  • धानखेती गर्ने दार्चुलाका किसानका दु:ख

    दार्चुला : व्यास ६ बसेडीका स्थानीय अम्बादत्त भट्ट सपरिवार बिहान ५ बजे नै घरको उत्तरतिर रहेको धानखेतमा पुग्छन्, धान काटेर धानको बोटमा रहेको पानी सुकाउन खेत (गह्रा) मै फैलाउँदै जान्छन्।  गनेर पाँच गह्राको धान काटेर दिउँसोका खाना खान घर जान्छन्। खानेबित्तिकै खेतम...

  • भालुको पित्त प्रकरणः १५ वर्ष कैद र १० लाख जरिवाना गर्न वन कार्यालयले प्रक्रिया बढायो

    दार्चुला : भालुका पित्तसहित पक्राउ परेका दुई अभियुक्तलाई १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। २५ असारमा महाकाली नगरपालिका वडा नम्बर ४ बांगाबगड क्षेत्रबाट ६ थान भालुको पित्तसहित दुई जनालाई प्रहरीले प्रकाउ गरेको थियो।&nbs...

  • अंगिरसिंहको हत्या : पैसाको लोभमा

    दार्चुला : गत भदौ ३ गते राति मार्मा गाउँपालिकाको १ मा घरमै मृत भेटिएका अंगिरसिंह ठगुन्नाको हत्या भएको खुलेको छ। ठगुन्नाको टाउकोमा चोट लागेको तथा घरमा नौ लाख रुपैयाँ फेला परेको आधारमा प्रहरीले हत्याको आशंका गरी अनुसन्धान थालेको थियो। घटनाको वस्...

  • संगठित अपराधविरुद्ध सूचना आदानप्रदान गर्न नेपाल-चीन सहमत

    दार्चुला : चीनको ताक्लाकोटमा नेपाल-चीनयाँ अधिकारीहरूबीचको समन्वय बैठकले संगठित अपराधबिरुद्ध दुबै देशका अधिकारीहरूबीच सूचना आदान-प्रदान गर्ने सहमित भएको छ। छ वर्षपछि आइतबार सम्पन्न दुई देशका अधिकारीहरुबीच सम्पन्न बैठले संगठित अपराधका साथै बहुराष्ट्रिय अपराध, लागु...

  • कैशालबाट फर्किए देवी-देउता !

    दार्चुला : एक महिने कैलाश बसाइँ सकेर देवी-देवता घर फर्किएका छन्। साउन १ गते अर्थात् साउने सङ्क्रान्तिका दिन साउनको सुरुवात मै कैलाश स्नान र ध्यानका लागि गएका देवी देउता मानव वस्तीमा फर्किने जनविश्वास छ। साउन १ गते देवी देउता मठमन्दिर तथा मानव वस्ती ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]