धर्मराज जिसी

  • अख्तियार कार्यालय सुर्खेतमा ३२३ उजुरी, दुई करोड असुली

    सुर्खेत :  अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतमा सबैभन्दा धेरै स्थानीय तहसँग सम्बन्धित उजुरी परेका छन्। कर्णाली प्रदेशका दश जिल्ला कार्यक्षेत्र रहेको सुर्खेतस्थित अख्तियारको कार्यालयमा सबैभन्दा बढी उजुरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्र...

  • सुर्खेत बस दुर्घटना अपडेट : मृतकको सनाखत, ९ को अवस्था गम्भीर

    सुर्खेत : सुर्खेतमा पिकनिकमा गएको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। मृतक दुवैको सनाखत भएको छ। मृत्यु हुनेहरूमा सुर्खेतको लेकबेसी नगरपालिका ८ की ४० वर्षीया जानकी दर्लामी चन्द र सोही ठाँउकी २२ वर्षीया देउमाया बन्टाकी रहेको सुर्खेत...

  • पञ्चवर्षीय योजनाको आधारपत्र तयार गर्दै कर्णाली सरकार

    सुर्खेत : कर्णाली प्रदेशमा पञ्चवर्षीय योजनाको आधारपत्र तयार गरिने भएको छ। आइतबार बसेको कर्णाली प्रदेशको योजना आयोगको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न बैठकले कर्...

  • कर्णालीका युवा कामको खोजीमा भारततिर

    सुर्खेत : आजभोली कर्णालि प्रदेशका अधिकांश युवा कालापहाड अथवा भारतको यात्रामा निस्किएका देखिन्छन्। बजारका होटल र गाउँबाट बजारतिर आउने गाडीहरू पनि टनाटन भरिएका देखिन्छन्। ठूला चाड दशैँ र तिहारपछि गाउँघर सुनसान हुँदै गएका छन्। आकाशे पानीको भरमा खेतीपाती गर्ने कर्ण...

  • मादल र मखमलीबिनाको तिहार, युवासँगै बाहिरिएको रौनक

    सुर्खेत : गाँउघरका आँगनदेखि करेसामा रंगिविरंगी मखमली र सयपत्रीहरू ढकमक्क फुल्थे। मादलको आवाज चार गाँउपारीबाट सुनिन्थ्यो। लाहुरेहरू रेडियो क्यासेट घन्काउँदै उकालो चढ्थे। घर घरमा कमेरो माटो लिपिन्थ्यो। तिहारको रौनक नै बेग्लै हुन्थ्यो। तर आजभोलि आधुनिकताको नाममा मादलको...

  • कर्णाली प्रदेशका मन्त्री र सांसदको तलब भत्ताका लागि वार्षिक पाँच करोड

    सुर्खेत : कर्णाली प्रदेशका मन्त्री तथा पदाधिकारीहरूको तलब भत्तामा वार्षिक ५ करोड रकम खर्च हुने भएको छ। गरिब प्रदेश भनेर चिनिने कर्णाली प्रदेशका मुख्यमन्त्रीदेखि सांसदसम्मले आकर्षक सेवा सुविधा पाउने भएका छन्।  प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्री र मन्त्रीहरूको पार...

  • कर्णाली प्रदेश सरकारको काम कारवाही सन्तोषजनक : मुख्यमन्त्री शाही

    सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली सरकारले सन्तोषजनक काम गरिरहेको बताएका छन्। कार्य प्रगतिबारे चौतर्फी आलोचना भइरहेका बेला मुख्यमन्त्री शाहीले सन्तोषजनक काम गरिरहेको दावी गरेका हुन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलयम...

  • 'संघीय सरकारले कर्मचारी नपठाए आफैँ भर्ना गर'

    सुर्खेत : कर्णली सरकारले गठन गरेको विज्ञ समूहले प्रक्रिया मिलाएर कर्मचारी भर्ना गर्न सुझाव दिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश सरकारको विज्ञ समूहका संयोजक जनार्दन शर्माले विज्ञ समूहको दुई दिन बसेको बैठकले उक्त सुझाव दिएको ह...

  • कर्णाली प्रदेश संसद : दुई महिनापछि बसेको बैठक अवरुद्ध

    सुर्खेत : दुई महिनापछि बसेको कर्णाली प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। कर्णाली सरकारका काम कारबाहीप्रति असन्तुष्टी जनाउँदै मंगलबार प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको हो। कांग्रेसका प्रदेशसभा सांसद दिनबन्धु श्रेष्ठले...

  • ‘कर्मचारी र अधिकारका निम्ति केन्द्रसँग लडाइँ लडिरहनुपरेको छ’

    समाजको आमूल परिर्वतन गर्न राजनीतिमा लागेकी रुकुम पश्चिमकी बिमला केसी कर्णाली प्रदेशको पहिलो भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री छन्। उनी कर्णाली प्रदेश सरकारकी प्रवक्ताको जिम्मावारीमा पनि छन्। वि. सं. २०३५ मंसिर  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ९ सिम्...

  • प्रभावकारी भएन कर्णालीमा बीमा कार्यक्रम

    सुर्खेत : कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा सरकारको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको सरोकारवालाहरूले बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको स्वास्थ्य बीमासम्बन्धी सरोकारवालाहरूकाे अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो ब...

  • कर्णाली प्रदेशको कृषि मन्त्रालयअन्तर्गत २९ कार्यालय, कर्मचारी अभाव कायमै

    सुर्खेत : कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशभर गरेर २४ वटा कार्यालय रहने प्रस्ताव गरिएको छ। जसमा ४ सय ६ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको छ। तर, प्रदेशको मन्त्रालयबाट ४ सय २१ जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको थियो। जसमा, भूमिव्य...

  • कर्णालीको राजधानीमा राउटेले पनि मनाए संविधान दिवस, फोटो

    सुर्खेत : संविधान दिवसका अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्य सहर वीरेन्द्रनगरको खुल्ला मञ्चमा विशेष समारोह आयोजना गरियो। समारोहमा प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलगायत अन्य मन्त्रीहरू, प्रदेश सांसद, राजनीतिक दलका प्...

  • नेकपा एकता ढिलाइको 'साइड इफेक्ट' कानुन निर्माणमा

    सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियाका कारण कर्णाली प्रदेशको संसद र सरकारका काम कारबाही प्रभावित भएका छन्। कर्णाली प्रदेशसभा बैठक एक महिनादेखि अनिश्चित भएको छ। दुईतिहाइ बहुमत रहेको नेकपाका सांसदहरू संघीय राजधानी काठमाडौ...

  • विज्ञ समूहको बैठक काठमाडौंमा बसेकाेमा कर्णालीबासीको विरोध

    सुर्खेत : कर्णालीको विकासका लागि योजना बनाउनका लागि प्रदेश सरकारले गठन गरेको  विज्ञको टोलीको पहिलो बैठक काठमाडौंमा बसेको छ। विज्ञटोलीको पहिलो बैठक नै काठमाडौंमा बसेपछि कर्णाली प्रदेशका सरोकारवालाहरूले विरोध जनाएका छन्। विषेश गरी कर्णालीमा मुख्य कार्य...

  • सरकार बजेट कार्यान्वयनका लागि संरचना विस्तारमा

    सुर्खेत : कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कृषि ज्ञान केन्द्रको उदघाटन गरिन्। यो कर्णाली प्रदेशको सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतमा रहने संरचना हो। मन्त्री केसीले कृषिको आधुनिकीक...

  • सरकारी मोटरसाइकलमा चाउमिन बेच्छन् कर्मचारी

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर शुक्रबार बिहानै सरकारी  मोटरसाइकलमा  चाउमिन लोड गरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको देखियो। भे १ ब १२२५ सरकारी नम्बर प्लेटको मोटरसाइकल चाउमिन बोक्न प्रयोग भएको हो। सुर्खेतको एरिचोकका पसलहरुमा चाउमिन...

  • वीरेन्द्रनगरमा वीरेन्द्रकै उठिबास !

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी रहेको शहरको नाम वीरेन्द्रनगर हो। प्रदेशको मुख्य तथा धेरै जनसंख्या भएको स्थानीय तह पनि वीरेन्द्रनगर नगरपालिका हो। तत्कालीन राजा वीरेन्द्र देश भ्रमणका क्रममा सुर्खेत पुगेको बेला उनले अत्याधिक रुचाइएको ठाउँका रुपमा वीरेन्द्रनगरलाई लिने...

  • मुलुकी-देवानी संहिताकाे नयाँ तरङ

    सुर्खेत : ‘एक चोटी एउटा टेम्पो दुर्घटनामा परी एक जनाको मृत्यु भयो पहिलेको कानुनले टेम्पो चालकलाई त कारवाही गर्‍याे तर मृतकका नाबालक र श्रीमतीको बिचल्लीमा परे। आर्थिक रुपमा उनीहरूलाई न्याय हुन सकेन तर अब लागु हुने नयाँ कानुनले ती पीडित मृ...

  • सुधारको पर्खाइमा बुलबुले ताल

    सुर्खेत : 'सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल ...।' पुरानो तर चर्चित गीत हो यो। नेपालभरि सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबले तालको चर्चा परिचर्चा र महिमा धेरैलाई थाहा छ। यसको महिमा सुनेकाहरू कुनै काम विशेषले कर्णाली क्षेत्रमा&nb...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]