चितवनमा प्रचण्डसहित तीनवटै क्षेत्रमा वाम गठबन्धन अगाडि
चितवन क्षेत्र नं १ प्रतिनिधिसभा
(सुर्य) सुरेन्द्र पाण्डे १४७४
(रुख) राजेन्द्र वुर्लाकोटी १०३६
क्षेत्र नं २ प्रतिनिभिसभा
(सुर्य) कृष्णभक्त पोखरेल १४३३
(रुख) शेषनाथ अधिकारी ६४८
क्षेत्र नं. ३ प्रतिनिधिसभा
पुष्पकमल दहाल प्रचण्ड १२९९
विक्रम पाण्डे ११२३
तपाईंको ईमेल गोप्य राखिनेछ ।