मकवानपुर

  • बागमती सरकार गठनमा एमाले-माओवादी मिल्दा पनि सकस

    हेटौँडा : केन्द्रमा सत्ता समीकरण फेरिएसँगै बागमती प्रदेशमा पनि सरकार फेरबदल हुने भएको छ। यसअघि कांग्रेस-माओवादी गठबन्धनका आधारमा बनेका सरकारहरू नयाँ समीकरणसँगै फेरिने पक्का भएको हो।  हाल बाग्मतीमा माओवादी नेतृत्वको सरकार छ। बागमती प्रदेशमा मुख्यमन्त्री नफेर...

  • सहमति कार्यान्वयन गराउन बागमतीमा विशेष समिति गठन

    हेटौंडा : बागमती प्रदेशमा सरकार र विपक्षी दलहरूबीच भएको सहमति कार्यान्वयन गराउन विशेष समिति गठन गरिएको छ। बिहीवार बसेको प्रदेशसभाको बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालको संयोजकत्वमा १६ जनाको विशेष समिति गठन गरिएको हो। बैठकमा सरकारका तर्फबाट...

  • दूधको पैसा नपाएपछि आन्दोलनमा उत्रिए मकवानपुरका किसान

    हेटौंडा : मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले राजमार्ग बन्द गरेको छ। केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको आन्दोलनलाई ऐक्वबद्धता जनाउँदै दुग्ध संघ मकवानपुरले राजमार्ग बन्द गरेको हो। मकवानपुरका करिब ६ हजार दुग्ध किसानको उपस्थितिमा राजमार्ग बन्द गरेका हुन्। दुग्ध क...

  • हेटौँडा बसपार्कमा व्‍यावसायिक कम्प्लेक्स बनाउँदै उपमहानगर

    हेटौंडा : हेटौडा उपमहानगरपालिकाले हेटौंडा–१० मा कम्प्लेक्स निर्माणका लागि तयार भएको करिब ६६ करोड विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ। बुधबारको कार्यपालिका हेटौंडा उपमहानगरको योजनाअन्तर्गत नगरविकास ऋण लिई निर्माण गर्न कम्प्लेक्सको डिपिआर निर्णय ...

  • वडासदस्यको निधनमा बकैया गाउँपालिकामा आज बिदा

    हेटौंडा : मकवानपुरको बकैया गाउँपालिकाले बिहीबार शोक बिदा दिऐको छ। बकैया-७ का वडासदस्य रामकुमार तितुङको निधनका कारण पालिकाले शोक बिदा दिने निर्णय गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्या...

  • प्रदेशसभा छाडेर भेलामा हिँडे मुख्यमन्त्री, बैठक स्थगित

    हेटौंडा : आज (बुधवार) बोलाइएको बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ। बिहान साढे ११ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नै अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको हो। मुख्यमन्त्री जम्मकट्टेल प्रदेशसभाको बैठक डाकेर आफू भने राक्सिराङ गाउँपालि...

  • कुलेखानी–फर्पिङ्ग सडक आजदेखि संचालनमा आउने

    हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको माग कुलेखानी–फाखेल–हुमाने सडक आजबाट संचालनमा आउने भएको छ। सडक निर्माण तथा मर्मतका लागि गत पुस १६ गतेदेखि बन्द रहेको उक्त सडकखण्ड आजबाट संचालनमा आउने भएक...

  • बागमती प्रदेश सभा बैठक आज बस्ने

    काठमाडौं : बागमती प्रदेश सभा बैठक बुधबार पनि बस्दैछ। बिहान साढे ११ बजे बैठक बोलाइएको छ। बैठकका कार्यसूची तय गर्न त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए। हिउँदे अधिवेशनको पहिलो दिन मंगलबार बसेको बैठकमा दल...

  • बागमती प्रदेश : सरकारलाई प्रतिपक्षसँगको सम्झौतामाथि बेइमानी गर्ने छुट छैन

    हेटौँडा : बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले बजेटको सन्दर्भमा भएको सहमति कार्यान्वय गर्न माग गरेको छ। मंगलवार बसेको प्रदेशसभाको बैठकमा नेकपा एमालेसहित राप्रपा र नेमकिपा पार्टीका सांसदहरुले पुरक बजेट ल्याएर भए पनि प्रतिपक्षका माग सम्बोधन गर्न आग्रह गरेक...

  • मगर दिवसमा र्‍यालीसहित नाचगान गरेर खुशी साटासाट

    हेटौँडा : नेपाल मगर संघको प्रथम महाधिवेशन भएको ४१ वर्ष पुरा भएर ४२औँ वर्ष प्रवेशका अवसरमा मकवानपुरमा मगर दिवस मनाइएको छ।   हेटौँडाको बुद्धचोकमा ठूलो संख्यामा भेला भएर मगर समुदायले र्‍यालीसहित नाचगान गरेर दिवसको खुशी साटासाट गरेका छन्। हेटौँडा उपम...

  • बागमतीको सर्वदलीय बैठकमा जुटेन सहमति, दिउँसो पुन बस्ने

    हेटौँडा : बागमती प्रदेश सभाको सर्वदलीय बैठकमा सहमति नजुट्दा पुनः दिउँसो २  बजे बस्ने भएको छ। बिहान ८ बजे सभामुख भुवन कुमार पाठको निवासमा बसेको सर्वदलीय बैठकका सरकार र विपक्षी दलहरुबीच सहमति नजुट्दा पुनः दिउँसो २ बजे बस्ने निर्णय भएको एमाले संस...

  • बागमती प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय बैठक

    हेटौँडा : बागमती प्रदेशमा सर्वदलीय बैठक शुरु भएको छ। आइतबार बसेको सर्वदलीय बैठकमा दलहरूबीच सहमति नजुट्दा पुनः बैठक बस्नेगरी सहमति भएको थियो। बैठकमा सदन सञ्चालनका सन्दर्भमा दलहरूबीच छलफल भइरहेको बताइएको छ। आइतबार बसेको सर्वदलीय बैठकमा सदन ...

  • अब हेटौंडाबाट सवा दुई घण्टामै काठमाडौं

    हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडा–काठमाडौं जोड्ने आधा दर्जन सडकमध्ये छोटो दुरीको भैंसे– कुलेखानी–फाखेल फर्पिङ सडकखण्ड स्तरोन्नतिको काम पछिल्लो समय धमाधम भइरहेको छ। बागमती प्रदेश सरकारले हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीका म...

  • पर्खाल ढल्दा एकजनाको मृत्यु

    मकवानपुर : खानेपानीको काम गर्ने क्रममा मकवानपुरको हेटौँडामा एकजनाको मृत्यु भएको छ ।  हेटौँडा उपमहानगरपालिका-५ सिँचाइटोलका रामचन्द्र शर्मा देवकोटाको घरमा खानेपानीको काम गर्ने क्रममा शुक्रबार सोही टोलका ४० वर्षीय वसन्त महर्जनको मृत्यु भएको हो। खानेपानीको प...

  • चार महिनादेखि बस्न सकेन बागमती प्रदेश सभा बैठक

    मकवानपुर : चार महिनादेखि बैठक बस्न नसकेको भन्दै बागमती प्रदेश सभाका सदस्यले असन्तुष्टि व्यक्त गरेका छन्। गत असोज २२ गते दुई वटा विधेयक पास गरेपछि स्थगित भएको बागमती प्रदेशसभा बैठक चार महिना हुन लाग्दा पनि सञ्चालन हुन सकेको छैन। नेकपा (एमाले) संसदीय दलका नेता ...

  • मकवानपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    काठमाडौं : मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  बागमती गाउँपालिका–८ साततलेमा बिहीबार बेलुकी बागमती प्रदेश ०३–००२ प ३२६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानीय ४२ वर्षीय अमर पाख्रिनको मृत्यु भएको हो ।  ...

  • कृषि अनुदान काटेकोमा किसानको विरोध, मुख्यमन्त्रीलाई बुझाए पाँचबुँदे मागपत्र

    चितवन : कृषि अनुदानलाई निरन्तरता दिन माग गर्दै नेपाल किसान महासंघले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पाँचबुँदे मागपत्र बुझाएको छ। दूधमा दिँदै आएको अनुदान प्रदेश सरकारले कटौती गरेकोमामा विरोध जनाउँदै महासंघले मुख्यमन्त्रीलाई पाँचबुँदे मागपत्...

  • कोदो र फापर खेती गर्नेलाई गाउँपालिकाको अनुदान

    मकवानपुर : गाँउपालिकाले कोदो र फापर खेतीमा अनुदान दिन थालेपछि भीमफेदीका किसान उत्साहित भएका छन्।  गाउँपालिकाले​ कोदो खेती गर्ने वडा नम्बर ३ का  किसानलाई नगद अनुदान वितरण गरेको हो। अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान  वितरण  गर्द...

  • पेस्तोल र २० थान गोलीसहित ३ जना पक्राउ​

    काठमाडौं : मकवानपुर प्रहरीले सेमिअटोमेटिक पेस्तोल र २० थान गोलीसहित ३ जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका वडा नं.९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो। गत सोमबार राति गोल...

  • बागमती सरकारले सन् २०२४ मा ‘भ्रमण वर्ष’ मनाउने

    बागमती : बागमती प्रदेश सरकारले सन् २०२४ लाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने भएको छ।  प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]