प्युठान

  • पहिरोको सन्त्रासमा गन्धर्व बस्ती, पानी परेपछि भागाभाग

    प्यूठान : डोजर लिएर बस्ती मुनीबाट बाटो बन्न आएका थिए। हामी रोयौँ करायौँ तर कुरा कसैले सुनेन्। कुरा २०७२ हो पूर्व गाविस अध्यक्षको आश्वासनपश्चात बाटो खन्न दिएको स्थानीय ५८ वर्षीय मोहन गन्धर्वले बताए। आश्वासनको आधारमा प्यूठान नगरपालिका ३ विजय नगर कुवापानीका गन्धर्व...

  • प्यूठानमा आगलागीबाट दुई घर नष्ट

    प्यूठान : प्यूठान नगरपालिका ५ जुम्रीकाढाँमा सोमबार आगलागी दुई घर जलेर नष्ट भएको छ। दिउँसो बालबालिकाले घासमा आगो लगाउँदा घरसम्म पगेर क्षति गरेको प्यूठान नगरपालिका ५ का वडा अध्यक्ष लक्षुमन भण्डारीले जानकारी दिए। उनका अनुसार स्थानीय बाबु गोपाल कामी ...

  • झिमरुक नदीले बगाउँदा एकको मृत्यु

    प्यूठान : झिमरूक नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ। शनिबार बेलुका ठूलाबेसी नजिकबाट झिमरूक नदी तर्न खोज्दा गौमुखी गाउँपालिका ४ पुजाका अन्दाजी ३५ वर्षीय  किसान पुनको ज्यान गएको हो। ठूलाबेसीदेखि करिब डेढ किलोमिटर तल फड्के भन्ने स्थानमा पुनको शव भेटिएको...

  • अब खेलाडीको बिमा अनिवार्य : राखेप सदस्य सचिव सिलवाल

    प्यूठान : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले खेलकुद प्रतियोगितामा भाग लिने सबै खेलाडीको बिमा गरेर मात्रै खेलकुदमा सहभागि गराइने बताएका छन्। खेलाडीको जोखिम न्यूनीकरण गर्दै खेलकुद क्षेत्रमा उत्प्रेरणाका लागि पनि सरकारले खेलाडीको अनिवार्य बिमा गराउनु पर्न...

  • जिप दुर्घटनामा चालकको मृत्यु

    प्युठान : सरुमारानी गाउँपालिका–४ सालडाँडामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  शनिबार बिहान रोल्पाको सुलिचौरबाट भालुवाङतर्फ जाँदै गरेको पाण्डेश्वरी यातायात प्रालिको जिप दुर्घटना भएको हो । दुर्घटनामा चालक प्युठान नगरपालिका–१ दाखाक्वाडीका ...

  • प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बनाइयो ढुंगे बगैँचा (फोटो फिचर)

    प्युठान : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अधिकांश स्थानीय तहमा रोजगारिको कार्यक्रम सुरु गरिएको छ। बेरोजगारी सूचीमा सूचीकृतलाई न्यूनतम १०० दिनको रोजगारी दिने प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्‍य रहे पनि चालू आर्थिक वर्षमा एक महिने कार्यक्रम सुरु गरि...

  • देवरले नै भाउजुसँग कण्डम मागेपछि....

    प्यूठान :  ‘भान्जा र देवर भएर आएका थिए। मेरो घर नजिकै आएपछि भान्जालाई अलिकति उतापट्टी राखेर छिमेकी देवर आएर भाउजु मलाई अस्थायी साधन चाहियो भने’ गौमुखी गाउँपालिका–३ रजवाराकी रेवती कुमारी तामाङ(पुन)ले भनिन्, ‘म अलिकति नर्भस भए ...

  • नाम मात्रको पर्यटन प्रवर्द्धन : न पर्यटन शिक्षा, न उद्यममा सरकारको प्राथमिकता

    प्यूठान : गाउँ-गाउँमा पर्यटन भित्र्याउने चाहना तीव्र रुपमा वृद्धि भइरहेको समयमा पर्यटन विकास विकास प्रभावकारी बन्न सकेको छैन। आस्थाको केन्द्र तथा आकर्षण स्थललाई पर्यटनको माध्यय बनाउने तर पर्यटन शिक्षा, स्थानीय उपजको उत्पादनमा ध्यान जान नसक्दा पर्यटन ‘नाम मात्रको पर्...

  • प्युठान चट्याङ लागेर शिक्षकको मृत्यु

      प्यूठान : प्यूठानमा चट्याङ लागेर एक जनाको ज्यान गएको हो । प्यूठानको गौमुखी गाउँपालिका ५ खुङका ३४ वर्षीय पशुपति आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक निर्मला बुढाथोकीले जानकारी दिइन्। मृत्यु हुने आचार्य स्थानीय जनसह...

  • ड्रोनमार्फत खकार संकलन लागि 'ड्रोट्स' परियाेजना

    प्यूठान : प्यूठानका दुई स्थानीय तहमा नयाँ प्रविधिबाट स्वास्थ्य परीक्षणका लागि ड्रोट्स यन्त्र सञ्चालन भएको छ। प्यूठान र स्वर्गद्बारी नगरपालिकामा ड्रोट्स नेपाल परियोजना लागू भएको हो।  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रम...

  • प्युठानमा भारी वर्षा, बाढीले बगाएर एक महिलाको मृत्यु

    प्युठान : भारी वर्षाले प्यूठानमा ठूलो क्षति पुर्‍याएको छ। बिहीबार दिउँसोको वर्षापछि आएको बाढीका कारण एक महिलाको मृत्यु भएको छ। त्यस्तै प्युठानका ग्रामीण सडक पनि अबरुद्ध भएका छन्। झिमरुक नदीमा बाढी आउँदा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो। प्यूठान नगरपा...

  • सामुदायिक विद्यालयमा बालबालिका नपढाउने शिक्षिका निष्कासित

    प्यूठान : बैशाख पहिलो हप्ता शैक्षिक सत्र २०७६ को भर्ना अभियान चल्यो। माण्डवी गाउँपालिकाको गाउँकार्यपालिकाको बैठकबाट सरकारी सेवासुविधा लिने सबैका बालवबालिकाका सामुदायिक विद्यालयमा भर्ना अनिवार्य पनि गरियो। सोहीअनुरूप माण्डवी गाउँपालिकाको बागिश्वरी माध्यामिक विद्याल...

  • प्युठानकाे नौबहिनी ‘भर्जिन ल्यान्ड अफ टुरिजम’

    प्यूठान : पाँचऔले जटामसी, यार्सागुम्मा, बुकी, सुगन्धवाल, कुट्की, टिमुर, अल्लो, धस्रिङग्रे लगायतका बहुसंख्यक बहुमूल्य जडिवुटी पाइने ठाउँ हाे प्यूठानकाे स्याउलिवाङ। स्याउलिवाङ चारै तिरको मनोरम दृश्याबलोकन नेपाल तथा भारतसम्मका समथर भूभाग होस् या दन्त्य लहरको...

  • पानी नपरेपछि गर्तुङखोलामा भजनकीर्तन

    प्यूठान : प्यूठानमा विगतका वर्षमा गाउँमा मकै छरेर उम्रने समय भइसक्यो तर पानी परेको छैन। पानी नपर्दा मकै राम्रोसँग उम्रन पनि पाएन भने खेतमा धानको बीउ पनि राख्न नपाएपछि स्थानीयले भजनकीर्तन र पूजापाठ गरी भगवानसँग पानी मागेका छन्। दुई महिनादेखि पानी नपर्दा गाउँ...

  • दुई दिनमा २५ हजार पर्यटक स्वर्गद्वारी

    प्युठान : बैशाखे पूर्णिमाको अवसर पारी प्युठानको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा पर्यटक तथा दर्शनार्थीको घुइँचो लागको छ। स्वर्गद्वारीमा रहेको अखण्ड महायज्ञको १२४ औँ वर्षको अवसरमा स्वर्गद्वारीमा दर्शनार्थीको लागेको हो। रोल्पाको रूम्टीगढी गाउँपालिका रूम्टीगढीका वालतपस्व...

  • स्वर्गद्वारीमा कुवामा परि एकको मृत्यु

    प्यूठान : धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गद्वारीको खानेपानीको कुवामा परि एक जनाको ज्यान गएको छ। शनिबार मध्यान्न १२ बजे स्वर्गद्वारी नगरपालिका २ जोगिमाराका ४६ वर्षीय नेत्रबहादुर खत्रीको खुवामा खसेर ज्यान गएको इलाका प्रहरी कार्यालय, भिंग्रीका प्रमुख इन्सपेक्टर इश्वर देव गि...

  • स्वर्गद्वारीको जग्गामा भूमाफियाको रजाइँ, मागेर चल्दै छ देशकै धनी मन्दिर

    प्युठान : प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीको जग्गामा भूमाफियाले रजाइँ गरेका छन्।  एक हजार बिघाभन्दा धेरै जग्गा भूमाफियाको कब्जामा गएको हो। लाजुपर्जा मालिक स्वर्गद्वारी आफ्नो सम्पत्तिमा अरूको रजाइँ टुलुटुलु हेरेर बस्न विवश छ। रोल्पाको रुम्टीगढीका बालतपस्वी न...

  • अनधिकृत औषधि पसलमा गाउँपालिकाले गर्‍यो सिलबन्दी

    प्युठान : जिल्लाको सरुमारानी गाउँपालिका-५ मा अनाधिकृतरूपमा सञ्चालनमा आएको बड्डाँडाको बंगाली मेडिकलमा सिलबन्दी गरिएको छ। बुधबार सरुमारानी गाउँपालिकाले गरेको अनुगमनका क्रममा अनाधिकृतरूपमा मेडिकल खोलेको पाइएपछि सिलबन्दी गरेको हो। बंगाली मेडिकल नियमविपरीत सञ्चा...

  • बिरामी हुँदा ‘डोके एम्बुलेन्स’को भर

    प्युठान : डोकोमा एउटी महिलालाई बोकेका छन्। चार पाँच जना पछिपछि। एक जना एक दिने शिशु बोकेर मुसुमुसु हाँस्दै छन्। डोकोमा महिला बोक्ने पुरुष पसिनाले भिजेका छन्। तै पनि उनको अनुहार खुसीले भरिएको छ।   गौमुखी गाउँपालिका–२ अर्खा भोवाङका थमन पुनले ...

  • बोर्डिङमा पढेकालाई सामुदायिक विद्यालयमा प्रवेश परीक्षा

    प्यूठान :  नर्सरीदेखि कक्षा १० कक्षासम्म पढाइ हुने प्यूठान नगरपालिका ८ बाग्दुलास्थित जनता माध्यमिक विद्यालयमा अहिले निजी विद्यालय छाडेर पढ्न आउने विद्यार्थीको लहर चलेको छ। निजी विद्यालयबाट आएका विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण भएपछि मात्रै भर्ना लिने गरेको...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]