वैदेशिक रोजगारीको पीडा : रसुवामा नौ महिनामा सम्बन्धविच्छेदका ८१ मुद्दा
रसुवा : चालु आवमा रसुवामा सम्बन्धविच्छेदका मुद्दा बढेका छन्। जिल्ला अदालतमा गत आर्थिक वर्षभर ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा चालु आवको नौ महिनामा ८१ वटा मुद्दा परेका छन्। जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारीका अनुसार आव २०७७/७८ मा २९, २०७८/७९ मा ...