तनहुँ

  • तस्विरमा नेपालको 'मिनी आम्स्ट्रडम' बन्दीपुर

    तनहुँ  : समुद्री सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित छ, बन्दीपुर। यसलाई 'पहाडकी रानी' को उपमा दिइएको छ। तनहुँको डुम्रे बजारबाट करिब ९ किमी दक्षिण-पश्चिममा रहेको बन्दीपुर बजारमा परम्परागत नेवारी वास्तुकला झल्किने घर छन्। उस्तै बत्ती, घ...

  • भगवान् शिवले साधना गरेको थलो : तनहुँको सिद्धगुफा

    तनहुँ  : बन्दीपुर गाउँपालिका–४ मा पर्ने सिद्धगुफा देशकै ठूलो गुफा मानिन्छ। यो गुफा २०४४ चैत १३ गते  पत्ता लागेको हो। स्थानीय चन्द्रबहादुर थापा मगर, दुर्गाबहादुर थापा मगर, नरबहादुर थापामगर र नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका तत्कालीन ...

  • तनहुँको गुणादीमा पहिरो : अर्का एक मजदुरको मृत्यु

    तनहुँ : म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ माटोको ढिस्कोले पुरिएर घाइते भएका अर्का एकजनाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राईको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ​ गम्...

  • बाँदरले हैरान पारेपछि तनहुँका किसानले थाले बेसार खेती

    तनहुँ : बाँदरले हैरान पार्न थालेपछि व्यास नगरपालिकाका किसानले वैकल्पिक बालीका रूपमा बेसार खेती थालेका छन्। बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि कृषि ज्ञान केन्द्र तनहुँले बेसार खेती प्रवर्धन गर्न लागेको हो।  व्यास –८ सोतीबेँसीका २० क...

  • तनहुँमा कृषकलाई मौरीसहितको घार

    तनहुँ : कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई १५३ मौरीसहितको घार वितरण गरेको छ। आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो।  आँबुखैरेनी–४ खस्राङ गाउँका क...

  • साथीको मृत्यु भएपछि तीनजनाविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता

    तनहुँ : म्याग्दे गाउँपालिका–६ का तीन युवकविरुद्ध  प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ। २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय सुशन रानाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हो।  गत आइत...

  • आगो पुज्न २२ गाउँका दरै समुदाय एकै ठाउँमा भेला

    तनहुँ : व्यास नगरपालिका–५ चिन्तुटारका दरै समुदायले मंगलबार २२ गाउँका मानिस भेला गरेर आगोको पूजा गरेको छ।  प्रत्येक वर्ष वैशाख पूर्णिमापछि पर्ने दशमीमा विशेष पर्वका रूपमा आगोको पूजा गर्ने प्रचलन रहेको व्यास–५ चिन्तुटारका दरै पुजारी ६८ ...

  • हावाहुरीले कागती खेतीमा पुर्‍यायो क्षति

    तनहुँ : केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सानी पुर्‍याएको छ। स्थानीय राजु रेग्मीले गरेको व्यावसायिक कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो।  २६ रोपनी क्षेत्रफलमा एक...

  • मकैको खोस्टाबाट टोपी र झोला

    डुम्रे : तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन छन्। उनी भन्छिन्,‘कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्...

  • तनहुँ–१ उपनिर्वाचन :  दुई उम्मेदवारले मात्रै पाउनेछन् मतदान गर्न

    तनहुँ : क्षेत्र नं १ उपनिर्वाचनमा निर्वाचनमा  दुई उम्मेदवारले मात्रै मतदान गर्न पाउने भएका छन् ।  नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्नेछन्।  अन्य उम्मेदवारको मतदाता नामावली त...

  • कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई भुल्न हुँदैन : शर्मा

    तनहुँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरूले कांग्रेसलाई भुल्न नहुने बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर लिनेहरू नै अहिले कांग्रेसलाई ...

  • तनहुँको पिउरी दोभानमा जीप दुर्घटना, चालकको मृत्यु, सातजना घाइते

    दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सात  यात्रु घाइते भएका छन्।  स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबह...

  • लयमा फर्किँदै बन्दीपुरको पर्यटन व्यवसाय

    डुम्रे : ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ। पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल  व्यवसायले पनि गति समात्न थालेको छ।  ‘बन्दजस्तै भएको व्यवसाय अहिले केही मात्रामा चयलायमान भएको छ&rs...

  • तनहुँमा दुईजनाको मृत्यु

    तनहुँ : भिरबाट लडेर बन्दीपुर गाउँपालिका–३ मा एकजनाको मृत्यु भएको छ। शनिबार  धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी...

  • पल शाहविरुद्धको मुद्दाको फैसला आज

    काठमाडौं : किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाह विरुद्धको मुद्दामाथि तनहुँ जिल्ला अदालतमा मंगलबार सुनुवाइ हुने भएको छ। बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा मंगलबार सुनुवाइ तोकिएको छ। शाहमाथिको मुद्दाको नवलपुर अदालतको फैसला ...

  • तनहुँका तीन हजार घरधुरीमा खानेपानी विस्तार

    दमौली : तनहुँमा एक वर्षमा तीन हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार भएको छ।  गण्डकी प्रदेश सरकारमार्फत जिल्लाका तीन हजार ३५४ घरधुरीमा खानेपानी विस्तार भएको हो।  ‘एक घर–एक धारा अभियान’ मार्फत निजी घरमा खानेपानी सुविधा पुगेको...

  • तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारी विजयी

    तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँ क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार ४७४ मतान्तरले प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भण्डारी...

  • रड प्रहारले युवकको मृत्यु

    काठमाडौं : रड प्रहारबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा एक युवकको मृत्यु भएको छ। स्थानीय २४ वर्षीय विराम आलेको मृत्यु भएको हो।  दुलेगौँडास्थित रिमाल अटो केयरमा काम गर्ने आलेलाई त्यहीँ काम गर्ने सर्लाही गौरीशङ्कर नगरपालिका–५ का २...

  • चितुवाको आक्रमणबाट बालकको मृत्यु

    तनहुँ : चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको मृत्यु भएको छ। व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरका छोरा अभिनमको मृत्यु भएको हो ।  मंगलबार साँझ घरदेखि तल रहेको गोठको ढोकामा बसिरहेको अवस्थामा उनलाई चितुवाले तानेर लगेको प्रहरील...

  • पल शाहले कारागारमै लगाए भाइटीका

    तनहुँ: कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन्। यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष ६ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए।  शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दि...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]