महेश्वर अधिकारी

  • बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा जनता आवास शिलान्यास

    बारा  : बारा र पर्साको आँधी प्रभावित क्षेत्रमा  पूर्णरूपमा क्षति भएका घरहरूको पुनर्निर्माका लागि  जनता आवास निर्माण योजनाको शिलन्याश गरिएको छ। शनिबार बिहान  फेटा गाउँपालिकाको पुरैनियावाट औपचारिक समारोहबीच शिलान्यास शुभारम्भ गरिएको हो। कार्...

  • छ दिनकी सुत्केरी अमिरु भन्छिन्, ‘दूध आउँदैन के खुवाऊँ’

    बारा : आइतबार साँझको हुरीले पर्साको एक र बाराको २७ जनासहित २८ जनाको ज्यान लिएको छ। सयौं घाइते अझै अस्पतालमा छन्, केही उपचारपछि घर फर्किँदैछन्।  घटनामा बालबालिका र बृद्धबृद्धासँगै सुत्केरीहरु सबैभन्दा बढी प्रभावित भएका छन्। सुत्केरीहरुलाई आफन्त र घर गुमाउनुको...

  • बारामा हावाहुरीले विचल्ली, फोटो

    बारा : हावा हुरीका कारण बारा र पर्सा जिल्लामा गरी २७ जनाको मृत्यु भएको छ। आइतबार साँझ आएको हावा हुरीले  बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) होमबहादुर शाहीले बताए।  शाहीका अनुसार मृत्यु हुनेमा...

  • बारा-पर्साको मालपोत कार्यालयमा अख्यितारको निगरानी

    बारा : बारा–पर्साको मालपोत कार्यालयमा अख्यितारको टोलीले निगरानी बढाएको छ। टोली यहाँ बसेर कार्यालयको गतिविधि र कर्मचारीको निगरानीमा जुटेको हो। सोही क्रममा शंकास्पद व्यक्तिलाई समेत नियन्त्रणमा लिइरहेको छ। मालपोत कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिइसकेको टोलीले...

  • हात्ती प्रभावित बस्तीनजिक स्मार्ट प्रविधि जडान

    महेश्वर अधिकारी बारा : मानव र हात्तीको आक्रमणबाट बीचको अन्तरद्वन्द्ब कम गर्ने प्राविधिक पहलको लागि नीजगढ नगरपालिकाको हात्ती प्रभावित क्षेत्र रतनपुरमा प्रारम्भिक हात्ती पूर्वसूचनाका लागि स्मार्ट प्रविधिको जडान गरिएको छ। नेपाल जैविक विविधता अनुसन्धा...

  • नदी दोहन गर्न स्थानीय तहको अनुमति

    बारा : बाराको निजगढस्थित बकैया खोलामा निजगढ नगरपालिकाको अनुमतिमा नदीजन्य वस्तुको अवैध उत्खनन् भइरहेको छ। नगरपालिकाले ठेक्का आह्वान गरी ओम सप्लायर्स कलैयालाई ग्राभेल, बालुवा, ढुङ्गा उत्खनन अनुमति दिएको हो। नगरपालिकाले तीन करोड ७६ लाख रुपैयाँमा एक वर्षका लागि नदीज...

  • सुध्रिएन मालपोत कार्यालय : नयाँ कार्यालयमा पुरानै शैली

    बारा : कलैयामा सीमित रहेको मालपोत र नापी कार्यालय संघीयता कार्यान्वयनसँगै अन्य स्थानमा पनि विस्तारको क्रममा छ। जिल्ला सदरमुकाममा रहेको मालपोत कार्यालय भूमिसुधार तथा मालपोत कार्यालयमा परिणत भएको छ भने सिमरामा मालपोत कार्यालय सञ्चालनमा आएको छ। सिम्रौनगढमा डेढ...

  • शिक्षण र गायन सँगसँगै

    बारा : 'चिल्लो कार चाहिँदैन मलाई ...' बोलको तीज गीतकी गायिका हुन्, जानुका अधिकारी। युट्युवमा करिव नौ हजार भ्युअर्स पाएको यस तीज गीतकी गायिकाको मुख्य पेसा भने शिक्षण हो। बाराको निजगढ नगरपालिका- १० लालमा जन्मेकी जानुका सोही गाउँकै श्री नेपा...

  • मधेश पुगेर प्रचण्ड: 'संविधान संशोधनमा सहमति भइसक्यो'

    बारा : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान संशोधनमा सहमति जुटेको दाबी गरेको छन्। आइतबार बाराको विश्रामपुरमा पुगेर उनले यस्तो बताएका हुन्। प्रचण्डले मधेसी जनताको मागअनुसार नै संविधान संशोधन गर्न राजनीतिक स...

  • 'प्रचण्ड पार्क' को शिलान्यास गर्न बारा पुगेका अध्यक्ष दाहाललाई १०१ किलोको माला

    बारा :  बाराको विश्रामपुर गाउँपालिकाले तय गरेको ऐन सार्वजनिक तथा 'प्रचण्ड पार्क' शिलन्यास गर्न पुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई १०१ किलोको सयपत्री मालाले सम्मान गरिएको छ। आइतबार गाउँपालिकाको १४ वटा ऐन...

  • बारा अन्तर्राष्ट्रिय विमानस्थलभित्र हुलाकी सडक

    बारा :  बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारी योजना छ। राष्ट्रिय गौरबको उक्त आयोजनाभित्र भने धमाधम हुलाकी सडकको काम भइरहेको छ। विमानस्थल निर्माण क्षेत्रको पूर्वी सिमाना नजिकै पूर्वपश्चिम राजमार्गलाई जोड्ने गरी हुलाकी राजमार्गअन्तर्गत तामागढी–सिम्रौ...

  • मालपोत र नापी स्थापना प्रकरण : पटक-पटक निर्णय, सधैँ विवाद

    बारा : मालपोत कार्यालय र नापी कार्यालय जिल्ला सदरमुकाम कलैयामा सञ्चालित छ। यी सेवाग्राहीको सबैभन्दा बढी चाप हुने कार्यालय हुन्। जिल्लामा जग्गासम्बन्धी कारोबार उत्तरीक्षेत्रमा बढी छ। त्यसै पनि त्यहाँ पुग्ने अधिकांश सेवाग्राही उत्तरी क्षेत्रको निजगढ नगरपालिका र जीतप...

  • बाराका स्थानीय तहलाई करिब चार अर्ब बजेट

    बारा : सरकारले बाराका स्थानीय तहमा करिब चार अर्ब बजेट विनियोजन गरेको छ। बारामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौवटा गाउँपालिकासहित १६ वटा स्थानीय तह रहेका छन्। अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७५र७६ को बजेटमा कलैया उपमहा...

  • जंगलमा वीभत्स अवस्थामा बालकको शव भेटियो

    बारा :  बाराको सिम्रौनगढ नगरपालिका-६ स्थित जंगलमा वीभत्स अवस्थामा शव फेला परेको छ। स्थानीय विलास सर्भाङ्गको वर्षीय ८ वर्षीय छोरा शिवसुन्दर सर्भाङ्गको वीभत्स शव फेला परेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ। शरिरका आधा भाग नभएको अवस्थामा शव सोमबार भेटि...

  • प्रहरी हबल्दारलाई अपहरण गर्न खोज्ने गाउँपालिका उपाध्यक्ष पक्राउ

    बाराः पर्सा प्रहरीका एक हवल्दारको अपहरण प्रयास तथा शान्ति सुव्यवस्था खलबल्याउन सघाएको आरोपमा जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरी पक्राउ परेकी छन्। चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयमा राखेर उनको अनुसन्धन भइरहेको प्रहरीले जनाको...

  • पर्सामा स्थानीय र प्रहरीबीच झडप, पाँच प्रहरी घाइते

    बारा : पर्साको जिरा भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। झडपपछि प्रहरीले प्रहरीले २७ राउण्ड हवाइफायर र २३ राउण्ड अश्रुग्याँस प्रहार गरेको हो। मादक पदार्थ सेवन गरेर एउटै मोटरसाइकलमा सवार चार भारतीय नागरिक र दुईजना मोब...

  • छुकछुक होइन, सलल बग्ने रेल : प्रधानमन्त्री ओली

    बारा :  प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै दोस्रो विशेष आर्थिक क्षेत्र (सेज)को ‘ए’ ब्लकमा निर्माण गरिने गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास गरेका छन्। हेलिकोप्टर चढेर निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी आएका ओलीले धार्मिक विधिअनुसार केन्द्रको शिलान्या...

  • बाराको सिमरामा प्रहरी र स्थानीयवासीबीच झडप

    बारा : बाराको जीतपुर सिमरा- ३ रामवनमा कृषक दम्पती हत्याको विषयलाई लिएर प्रहरी र स्थानीयवासीबीच झडप भएको छ। अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयले सिमरा- ६ का स्थानीय संसुल मियालाई नियन्त्रणमा लिएको विरोधमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच...

  • नेपाल–भारत सीमाबाट इटालियन पेस्तोलसहित भारतीय नागरिक पक्राउ

    बारा : नेपाल–भारत सीमाबाट इटालियन पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराले नियमित चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटमा चढेर नेपाल प्रवेश गर्न लागेका भारत बिहार राज्यको पूर्वी चम्पारण भगवानप्रसाद–२ क...

  • भारतीय ट्रकले अनुमतिभन्दा बढी लोड बोक्‍दा नेपाली ट्रकले काम पाएनन्

    बारा : भारतीय मालबाहक सवारीसाधनले बढी भार बोकेर ढुवानी गर्न थालेपछि नेपाली यातायात व्‍यवसायी मर्कामा परेका छन्। ३० टन बोक्ने अनुमति पाएका भारतीय ट्रकले ५२ टनसम्म बोक्न थालेपछि नेपाली व्‍यवसायी मर्कामा परेका हुन्। भारतीय ट्रिपरमा पछाडिको क्यारियरमा क...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]