सन्तोष यादव

  • आफैँलाई करेन्ट लगाएर पति-पत्नीले गरे आत्महत्या

    जनकपुरधाम : आफैँलाई करेन्ट लगाएर जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थामा पति-पत्नीले आत्महत्या गरेका छन्। अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले अंगालो मारेरै आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरी...

  • बाढी र डुबानको वितण्डा : प्रदेश २ मा १३ हजार विस्थापित

    जनकपुरधाम : बाढी र डुबानबाट प्रदेश २ का आठ जिल्लामा १३ हजार ४४ परिवार विस्थापित भएका छन्।बाढीले घर भत्काएपछि उनीहरु विस्थापित भएका हुन्। प्रदेश २ प्रहरी कार्यालयका अनुसार सबभन्दा बढी महोत्तरीमा ५ हजार २ सय परिवार र सबभन्दा कम धनुषामा २ सय ७९ घरपरिवार मात्र व...

  • बाढीको असर : जनकपुरका सरकारी कार्यालय ठप्प

    जनकपुरधाम : अविरल वर्षाले डुवानमा परेपछि जनकपुरका केही सरकारी कार्यालयको कामकाज ठप्प भएको छ। बिजुली र इन्टरनेट अवरुद्ध भएपछि कार्यालयमा कामकाज ठप्प भएको हो। आइतबार जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय पुग्दा सुनसान देखियो। सबभन्दा बढी सेवाग्राहीको भीड देखिने यस ...

  • वर्षाले जलमग्न प्रदेश २ को राजधानी, जनजीवन प्रभावित (फोटो फिचर)

    जनकपुरधाम : दुई दिनदेखिको लगातार वर्षाले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम डुबानमा परेको छ। वर्षा जारी छ । बजार सुनासानजस्तै छ ।  जनकपुरस्थित अञ्चल अस्पताल परिसरमा समेत पानी जमेको छ। विमानस्थलमा पानी जमेर उडान प्रभावित बनेको छ। सडकमा उचित ढल निकास नह...

  • असारे विकासमा पैसाको खोलो, प्रदेश २ ले २३ दिनमै सक्यो ४ अर्ब ३१ करोड

    जनकपुरधाम : प्रदेश २ सरकारले पनि असारे विकासलाई निरन्तरता दिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा १३ प्रतिशत र अन्तिम महिना असारमै ११ प्रतिशत रकम खर्चेको हो। आर्थिक वर्षको अन्तिम महिना असार १ गतेदेखि २३ गतेसम्ममै पुँजीगततर्फ ४ अर्ब ३१ करोड ३२ लाख ३८ ...

  • प्रहरीले उठायो जलिरहेको शव, सातजना मलामी पक्राउ

    जनकपुरधाम : धनुषाको सबैला नगरपालिका १ का शत्रुधन यादवकी १४ वर्षीया छोरी पिंकी यादवले सोमवार मध्यरातमा आत्माहत्या गरिन् । उनका परिवारले प्रहरीलाई खबर नगरी शव चलाउन खोजे। यो घटना थाहा पाएपछि प्रहरीले चिताबाटै शव उठाएर पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ...

  • पौने २ करोड अनियमितता प्रकरण : प्रदेशसभाबाट अनुमोदित प्रतिवेदनमाथि पुनः छानबिन

    जनकपुरधाम : भौतिक पूर्वाधार मर्मतसम्भार र रंगरोगनमा भएको अनियमितता प्रतिवेदनलाई प्रदेशसभाले अनुमोदान गरिसकेपछि पुनः मुख्यमन्त्री कार्यालयले छानबिन सुरु गरेको छ। उपसभामुख उपमाकुमारी देवको नेतृत्वको संसदीय अनुगमन विशेष समितिले प्रदेशसभा र जनकपुर चुरोट कारखानाभित्...

  • जनकपुरमा अस्पतालको ब्रह्मलुट, बिल माग्दा सञ्चालकले दिए मुद्दा हाल्ने धम्की

    जनकपुरधाम :  जनकपुरधामस्थित रामानन्द चोकमा रहेको आराध्या हस्पिटल प्रालिले पनि बिरामीको उपचारमा ब्रह्मलुट मच्चाएको रहस्य खुलेको छ।  दुर्घटनामा सामान्य घाइते भएका व्यक्तिलाई १५ दिनसम्म हस्पिटलले राखेर १ लाख २१ हजार रुपैया उपचार खर्च भएको भनेपछि उक्त रहस्य खुल...

  • पूजारीमाथि लाग्यो बाल यौनदुराचार आरोप, प्रहरीमा उजुरी

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–८ स्थित तुलसी स्मारक कुटीका पुजारी शिवशंकर दासमाथि बाल यौन दुराचारको आरोप लागेको छ । यहाँका साधु सन्तहरुले दासलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास ‘बै...

  • विमलेन्द्र निधिका बुवाको नामबाट नगरपालिकाको नामकरण खोज्दा...

    जनकपुरधाम : धनुषाको नगराइन नगरपालिकाको नगरसभा विवादित बनेको छ। नगरप्रमुख प्रमेश्वर यादवले कांग्रेस उपसभापति विमलेन्द्र निधिका बुवा स्वर्गीय महेन्द्र नारायण निधिका नामबाट नगरपालिकाको नामकरण गर्ने प्रस्ताव गरेपछि नगरसभा विवादित बनेको हो। विवादका कारण असार १० गते न...

  • धनुषामा शिक्षकमाथि सिरिन्ज आक्रमण

    जनकपुरधाम : काठमाडौं  उपत्यकामा सिरिन्ज आक्रमणका घटना बढिरहेका बेला धनुषामा एकजना शिक्षकमाथि उस्तै प्रकृतिको आक्रमण भएको छ। धनुषामा बिहीवार बिहान एकजना शिक्षकमाथि सिरिन्ज आक्रमण भएको हो ।  जिल्लाको ठिल्लास्थित विद्यालय गइरहेको बेला सबैला नगरपालिका-५ को ...

  • पानी नपरेपछि धनुषामा खेत बाँझै, ब्याडमै सुक्यो बीउ

    जनकपुरधाम : असार १५ गते देशभर धुमधामसँग धान दिवस मनाइयो । तर पानी नपरेपछि  धनुषामा अझै धान रोपाइँ सुरु हुन सकेका छैन । धानको बीउ खेतमै सुक्न थालेको छ । यतिबेला हराभरा देखिनुपर्ने खेत सुख्खा परेपछि किसान चिन्नित छन् । धनुषामा कुल ७६ हेकटर खेतीयो...

  • शाखा अधिकृत हत्याकाण्डमा निलम्बित महन्थ बैकुण्ठ दासलाई १२ वर्ष सजाय

    जनकपुरधाम : जनकपुरधामको रत्नसागर मन्दिरका निलम्बित महन्त बैकुण्ठ दासलाई उच्च अदालत जनकपुरले १२ वर्ष जेल सजाय सुनाएको छ। जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालीन शाखा अधिकृत लाल झाको हत्यामा संलग्न रहेको भन्दै अदालतले दासलाई १२ वर्षको सजाय बुधबार सुनाएको हो। मुख्य ...

  • विद्यार्थीको आविष्कार : जसले सवारी दुर्घटनाबाट जोगाउँछ, ट्राफिक कन्ट्रोल गर्छ

    जनकपुरधाम : मेकानिकल इन्जिनियरिङका विद्यार्थीहरुले मानवरहित यन्त्र बनाउन सफल भएका छन् ।  उनीहरुले बनाएका मानवरहित यन्त्रले ट्राफिक कन्ट्रोल सिस्टम, तापक्रम पत्ता लगाउने, माटोको प्रकार पत्ता लगाउने र सवारी साधनलाई दुर्घटनाबाट बचाउन सक्छन्।  टेक्नोमाइन्ड...

  • विद्यालयको जग्गा कब्जा गर्ने प्रयास, विद्यार्थी आन्दोलित

    जनकपुरधाम : धनुषाको धारापानीस्थित माध्यमिक विद्यालय मुलाबारी भिमानको ७ कट्ठा जग्गा कब्जा गर्ने प्रयास भएको छ। विद्यालयलाई बिक्री गरेको जग्गा करोडौं मूल्य बराबरको भएपछि कब्जाको प्रयास भएको हो। स्थानीय स्वर्गीय करणबहादुर स्याङ्बोले २०३३ सालमै विद्यालयबाट १ हजार रुपैयाँ ल...

  • चुनाव जितेर आएदेखि मेयरसँग बोलचाल छैन

    धनुषाका १८ स्थानीय तहमध्ये चर्चामा रहने नगरपालिका हो हंशपुर। मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी रेणु झा यहाँ नगर उपप्रमुख छिन्। उनी राजपाबाट निर्वाचित भएकी हुन्। हुन त राजपाबाटै मेयरमा रामज्ञान मण्डल निर्वाचित भएका छन्। तर, एउटै पार्टीबाट जिते पनि मेयर र...

  • बिरामी ठग्ने हस्पिटललाई प्रशासनले बन्द गरायो

      जनकपुरधाम : प्रसूति गराउन पुगेकी एक महिलालाई ठग्ने प्रयास गरेको र मापदण्डविपरीत संचालनमा रहेको भन्दै जनकपुरधाम उपमहानगरपालिका ६ स्थित श्री आस्था हस्पिटललाई प्रशासनले बन्द गराएको छ। उजुरी परेपछि धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दिनेश साह नेतृत्वमा पुग...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]