घनेन्द्र ओझा

  • वीपी कोइराला: नेपाली राजनीति र साहित्यका आदर्श

    नेपाली राजनीति र साहित्यमा अमर नाम हो, विश्वेश्वरप्रसाद कोइराला। वि. सं. १९७१ भदौ २४ गते भारतमा जन्मिएका विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली, हिन्दी भाषाका साहित्यकारसमेत हुन्।  कोइरालाले १०४ वर्ष लामो जहानियाँ राणाशासनको...

  • अरुण थापा, जो विरहका गीतले अनन्तसम्म बाँचिरहनेछन्

    ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ’ वा ‘जति माया लाए पनि, जति कसम खाए पनि’ वा ‘चोट के हो, व्यथा के हो’ आदि जस्ता चार दर्जनबढी कालजयी गीतका गायक हुन्, अरुण थापा। विक्रमको तीसको दशकमा श्रोताबीच निकै प्रिय बनेका यागक थापाले नेप...

  • सन् २०१६ पनि सुखद रहेन मिडियाका लागि

    आज ३ मई, अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवश। संयुक्त राष्ट्र संघ महासभाले ३ मईका दिन विश्व प्रेस स्वतन्त्रता दिवशका रूपमा मनाउने निर्णय गरेको हो। मानवअधिकारको विश्वव्यापी घोषणा, १९४८ को धारा १९ ले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सुनिश्चित गर्ने अभिप्रायले यस...

  • यी हुन् रहस्यमयी क्षमता भएका पाँच मेधावी व्यक्तिहरू

    काठमाडौं : धेरैजसो मानिसमा विभिन्न खालका आधारभूत क्षमता हुन्छन्। अत्यन्तै मेधावी मानिसमा यस्तो क्षमता रहस्यमयी रूपमा देखिने पनि गर्छ। यस्तै केही मानिसबारे यहाँ चर्चा गरिएकोछ, जसमा अनौठो मात्र होइन, रहस्यमयी क्षमता रहेको छ। ओरलाण्डो सेरेल मस्तिष्क क्षतिबाट ग्रस्त...

  • विवादको अर्को नाम : मुख्यमन्त्री आदित्यनाथ

    अजयसिंह विष्ट उर्फ महन्त आदित्यनाथ अहिले भारतको महत्त्वपूर्ण क्षेत्र, जसले केन्द्रीयस्तरमै प्रत्यक्ष प्रभाव राख्न सक्छ, उत्तरप्रदेशका मुख्यमन्त्री बनेका छन्। यससँगै उनीप्रतिको जनचासो बढ्दै गएको छ। को हुन् आदित्यनाथ? के हो उनको पृष्ठभूमि? यसबारे आमचासो हुनु स्वाभाविक नै हो। महन्त ...

  • विना पिएरै बेहोस ... (रचना-गर्भ)

    सबै बेहोसी नशा पिएर विना पिएरै बेहोस छु म अरू निर्दोषी माया भुलेर विना भुलेरै दोषी छु म। यी हरफ नसुन्ने सायदै होलान्। विक्रमको चालीसको दशक छेउछाउ रेकर्ड गरिएको यो गीत आजसम्म पनि आमनेपाली, के युवा, के वयस्क, सबैका लागि प्रिय बनिरहेको छ। कोही प्रेममा ...

  • यसरी बोल्यो बिसे दुई सय पचास वर्षपछि

    नेपाली साहित्यमा विशेषगरी कविता र गीतका क्षेत्रमा स्थापित र चर्चित नाम हो, श्रवण मुकारुङ। पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएका स्रष्टा मुकारुङलाई २०६२/०६३ को जनआन्दोलनले निकै माथिल्लो उचाइमा पुर्‍याइदियो, सिर्जनात्मक र प्रतिष्ठा दुवै रूपमा। आफैँमा पिछडा, दलित वर्...

  • दुई कथा

    सेवा ही परमो धर्म! निकै ठूलो समाजसेवीका रूपमा परिचित छ ऊ। उमेरको आधा समय समाजसेवामै समर्पित गरेको छ उसले। घर, परिवार, सन्तानको चाहना भएन उसलाई अथवा त्यसको लोभ देखाएन। समाजको हित, मानिसहरूको सेवा, उसले जानेको यत्ति हो। निकै समय बिताइसकेको छ उसले समाजसे...

  • 'नखुलेको आकाश खुलेर आयो...'

    नखुलेको आकाश खुलेर आयो ऊ सायद यो बाटो भुलेर आयो माथिका गजल शेर केही समयअघि निकै चर्चामा रहे, सामाजिक सञ्जालमा साथै व्यक्तिका जिब्रामा समेत। एउटा टेलिभिजन कार्यक्रममा एक महिलाले यी शेर आफ्नो रचना भनी वाचन गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् यसका वास्तविक रचना...

  • 'लेखकको लिङ्ग हुँदैन, लैङ्गिक संवेदनशीलता हुन्छ'

    साहित्यकार शारदा शर्मा वर्तमानको नेपाली साहित्य, विशेषगरी आख्यानमा अत्यन्तै लोकप्रिय स्रष्टा हुन्। कविता, निबन्ध, आख्यानलगायत साहित्यका विविध विधामा सशक्त कलम चलाउने शर्माका विभिन्न विधाका कृति प्रकाशित छन्। नेपाली साहित्य लेखन र नारी स्रष्टाबारे थाहा खबरका लागि घनेन्द्र...

  • ... अनि मदन रोए

    सानै उमेरमा नारायण गोपाल, अरुणा लामा, गोपाल योञ्जनका गीत मनपराउने डा. विजय सुब्बा पछि जनवादी गायकहरू रामेश, जेबी टुहुरे, मञ्जुलहरूका गीतप्रति आकर्षित भए। गायनमा रुचि भए पनि पहाडी परिवेश, आवश्यक सङ्गीतको ज्ञानका लागि अवसरको अभाव जस्ता कारणले सङ्गीतमै विशेष अध्ययन ...

  • चल्दै छ जिन्दगी...

    सात दशक उमेरपछि पनि युवाजत्तिकै जोश र जाँगर कमैमा हुन्छ। गल्दो शरीर, कमजोर हुँदै जाने स्मरणशक्ति, शिथिल बन्दै जाने उत्साह, अहँ देखिँदैन कतै। उस्तै जोश, उस्तै उमङ्ग, उस्तै क्रियाशीलता, जो हिजो थियो। सत्तरी वर्षअघि पश्चिम नेपालको अर्धाखाँची जिल्लामा जन्मिएका लोकबहादुर ...

  • बुद्धिविलासमै सीमित नहोस् भाषा आन्दोलन

    अहिले नेपाली वर्णविन्याससलाई लिएर चर्किएको बहस व्यापक बनिसकेको छ। हिजो वर्णविन्याससमा सुधारको वकालत गर्नेहरू आज फरक्कै विपरीत दिशामा फर्किएका छन्। त्रिभुवन विश्वविद्यालयका प्राडाहरू, जसले हिजो नयाँ वर्णविन्यासस लागू गर्न सम्बन्धित निकायलाई सिफारिस गरे, जसले प्रज्ञाप्रतिष्ठान...

  • एउटा यायावरको आत्मकथन- लेख्नका लागि रक्सी खाएँ, रक्सी खाएर लेखिनँ

    पूर्वी तराईको मध्यम परिवारमा जन्मेको एउटा बालक ६ वर्षको उमेरमा हजुरबुबासँगै वनारस पुग्छ। वनारसको वातावरणमा घुलमिल हुन केही समय लाग्छ। त्यहीँको विद्यालयमा भर्ना भएर पढ्न थाल्छ। हिन्दी, उर्दूभाषी साथीहरूसँगको सङ्गतले ५ कक्षामा पढ्दादेखि नै पुस्तकालय र वाचनालय जाने बानी प...

  • लालसेना (कथा)

    यही बाटो हुँदै गएको थियो, चाँडै आउँछु भनेर। 'नजाऊ न मलाई एक्लै छाडेर’, रुँदै भनेकी थिई उसले, 'आखिर यहीँ बसौँला, दुःखजिलो गरेर बाँचौँला।’ 'दुई वर्ष त हो नि, अलिकति कमाएर ल्याउँछु अनि कुनै पेसा गरौँला’, सम्झाउँदै भनेको थिय...

  • बहुआयामिक मोतीराम

    नेपाली साहित्यका माध्यमिककालीन कवि मोतीराम भट्ट बहुआयामिक प्रतिभा हुन्। वि. सं. १९२३ भाद्र २३ गते कुसेऔँसीका दिन काठमाडौँको भोसिको टोलमा पिता पण्डित दयाराम भट्ट र माता रिपुमर्दिनी देवी भट्टको सुपुत्रका रुपमा जन्मिएका मोतीरामले आफ्नो छोटो जीवनकालमा निकै राम्रा र ऐतिह...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]