|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बालुवाटारमा भेटघाट सम्पन्न भएको छ। भेटघाट सकिएलगत्तै बालुवाटारमा दिवा भोजको आयोजना गरिएको छ।

दिवा भोजमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, नेता नारायण खड्का र डा. प्रकाशशरण महत छन्।

पत्रकारहरूलाई भित्र जान दिइएको छैन।

यी पनि पढ्नुहोस्:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.