नवलपरासी

  • एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ

    नवलपरासी : नेकपा एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन्।  उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीमलाल कँडेल, उपसचिवमा षडानन्द लामिछाने, महिला उपसचिवमा कल्पना देवकोटा निर्वाचित भएका छन्।  कमिटीमा दुई सदस्य पछि मनोनयन गरिने निर्वाचन समिति...

  • सहकारीमा मिटरब्याज : १० लाख ऋणको ब्याज ८५ लाख

    नवलपुर : कावासोतीका रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन।  व्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो। तर सहकारी संस्थाबाट लिएको ऋणको मिटरब्याजले अहिले सबै सकिँदै गएको छ। ‘चिन्ताले म...

  • मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक घाइते

    नवलपुर : हुप्सेकोट गाउँपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक हुप्सेकोट–२ मोहनडाँडाका पदमबहादुर ब्यम्बुको मृत्यु भएको प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिए। दुर्घटनामा गम्भीर घ...

  • दुई मोटरसाइकल ठोक्किँदा किशोरको मृत्यु

    काठमाडौं  : नवलपुर-मलङ्गवा सडकअन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–११, गम्हरियामा बुधबार साँझ दुईवटा भारतीय मोटरसाइकल ठोक्किँदा एक किशोरको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते भएका छन्। तीव्र गतिमा रहेका ​बीआर ०६ बीपी ४१७२ र बीआर ३०...

  • नारायणगढ-बुटवल सडक विस्तार : पाँच वर्षमा ४६ प्रतिशत प्रगति

    नवलपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम शुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। सडक विस्तारको काम २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले २...

  • पश्चिम नवलपरासीमा सीमा स्तम्भ मर्मत सम्भार

    नवलपरासी : पश्चिम नवलपरासीका सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ। मर्मतसँगै सीमा स्तम्भ रङरोगन गरिएको छ।  नेपाल र भारतका सीमा सुरक्षा निकायले स्तम्भ मर्मत र रङरोगन गरेका हुन्। पश्चिम नवलपरासीको भारतसँग जोडिएका १६ स्तम्भ रङरोगन थालिएको सशस्त्र प्रहरी बल नेपाल...

  • नवलपुरस्थित टरुवा ताल मासिने खतरामा

    नवलपुर : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको टरुवा तालको अस्तित्व संकटमा परेको छ। पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ। कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रूपमा तालको सफाइमा क...

  • नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए

    नवलपरासी : यो वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले यो वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए। पक्षी गणनाका क्रममा गत वर्ष देखिएका आठ प्रजातिका चरा ...

  • नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा धमाधम कालोपत्र

    नवलपरासी : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको काम तीव्र पारिएको छ। आयोजनाको पूर्व खण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८.५ किलोमिटर खण्डमा कालोपत्र सकिएको छ। ...

  • बालविवाह गरेको आरोपमा बेहुलासहित पाँचजना पक्राउ

    काठमाडौं : नवलपुरमा बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन्। नवलपुर सदरमुकाम कावासोती नगरपालिका– १० मगरकोटका ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको...

  • जटायु रेष्टुराँमा ४०० प्रतिशतले बढ्यो गिद्धको संख्या

    नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा स्थापना गरिएको जटायु रेष्टुराँका कारण गिद्धको सङ्ख्या बढेको छ। एसियामै पहिलोपटक समुदायस्तरबाट सन् २००६ मा शुरु गरिएको रेष्टुराँका कारण यो क्षेत्रमा गिद्धको सङ्ख्या ४०० प्रतिशतले वृद्धि भएको अध्ययनले देखाए...

  • थारु समुदायको मेडरी नाच लोप हुने अवस्थामा

    नवलपरासी : थारु समुदायको पौराणिक महत्त्वको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा थारु समुदायले आफ्नो कला र संस्कृति जगेर्ना गर्न पहल गर्दै आए पनि पुरानो मेडरी नाच भने लोप हुने अवस्थामा पुगे...

  • पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

    त्रिवेणी (नवलपरासी) : अविरल वर्षासँगै खसेको पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिरोले कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रहरी नायब उपरीक्ष...

  • जंगली च्याउ खाँदा बर्दघाटमा चारजना बिरामी

    नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाटमा जंगली च्याउ  खाँदा एकै घरका चारजना बिरामी परेका छन्। वडा नम्बर १४ आवास टोलका ब्रमा लोहारका चार छोराछोरी बिरामी परेको प्रहरीले जानकारी दिएको छ।   १५ वर्षीया अनुपा लोहार, ११ वर्षीया आँचल लोहार, ९ वर्षीय...

  • पानी पार्न दुम्कौलीमा ‘इन्द्रपूजा’

    नवलपुर : लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा ‘इन्द्रपूजा’ गरिएको छ।   देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले इन्द्रको पूजा गरेका हुन्। खेतबारीमा लगाइएको...

  • तापक्रममा नयाँ ‘रेकर्ड’ बनाउँदै नवलपुर

    नवलपुर : मध्य नेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको तापक्रममा दिनदिनै नयाँ ‘रकर्ड बनिरहेको छ। अघिल्ला वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत शहरको तापक्रम देशकै सबैभन्दा बढी मापन हुने गरेकोमा यो वर्ष नवलपुरमा उच्च भएको हो।...

  • ग्यास बुलेट दुर्घटनामा सहचालकको मृत्यु

    त्रिवेणी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ग्यास बुलेट दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। एक घाइते भएका छन् ।  गएराति विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा भारतबाट ग्यास बोकेर काठमाडौंका लागि छुटेको &n...

  • पूर्वी नवलपरासीमा १४४ घर डुबानमा

    कावासोती : अविरल वर्षापछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका १४४ घर डुबानमा परेका छन् । बुधबार रातिदेखिको वर्षापछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका ...

  • धानमा राते रोग लागेपछि कृषक चिन्तित

    कावासोती : धानमा रोग लागेपछि पूर्वी नवलपरासीका किसान चिन्तित छन्।  रोग लागेर बोट नसप्रिने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन्। रोग नियन्त्रण गर्न लकडाउनका कारण मल तथा औषधि अभाव भएको कावासोती–१२ का कृषक राजेश लम्सालले बताए। &l...

  • नवलपुरमा चैतेधानको उत्पादन बढ्यो

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व) : नवलपुरमायो वर्ष चैतेधानको उत्पादनमा वृद्धि भएको छ। जिल्लामा चैतेधानको रोपाइँ बढेसँगै उत्पादनमा समेत वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ।  गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ५० हेक्टर बढी क्षेत्रफलमा चैतेधा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]