नवलपरासी

  • पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा राप्रपा विजयी

    पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा नेकपा एमालेका धनपद यादव नगर प्रमुखमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका नरेन्द्र कुमार गुप्तालाई हराउँदै यादव नगर प्रमुखमा निर्वाचित भएका हुन्। निवर्तमान नगरप्रमुख समेत रहेका गुप्तालाई १ हजार ५ सय ३८ मतले ...

  • नवलपरासीको सरावल गाउँपालिकामा एमाले विजयी

    नवलपरासी (बर्दघाट सुस्तापश्चिम) : सरावल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुखाडीप्रसाद चौधरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनिलकुमार गौडलाई दुई हजार ९७० मतान्तरले हराउँदै चौधरी अध्यक्ष निर्वाचित भएका हुन्। चौधरीले सात हजार ५९ मत प्राप्त गर...

  • मतदान केन्द्रको जिम्मा महिलालाई

    नवलपरासी : बर्दघाट सुस्तापूर्वको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको छ।  कावासोती नगरपालिका–३ स्थित जीवनज्योति माविमा रहेको मतदान केन्द्र (ख)मा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिलामात्रै खटाइएको हो। निर्वाचन कार्यालय नवलपुरका प्...

  • एमसिसीबारे सहमतिका आधारमा मात्रै निर्णय : उपेन्‍द्र यादव

    परासी : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरूबीच सहमति र राष्ट्रको हितअनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताएका छन्। पार्टीको (नवलपरासी बर्दघाट सुस्ता पश्चिम) द्वारा बुधबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, '...

  • निःशुल्क पुर्जा वितरणको सपना बाँड्नेकै कारण जनता मर्कामा परे : मन्त्री झाँक्री

    नवलपरासी : संघीय सरकारकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निःशुल्क पुर्जा वितरणको सपना बाँड्नेकै कारण जनता मर्कामा परेको बताएकी छन्। पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्थाको नवनिर्मित भवन उद्घाटन तथा १५ औं वार्षिक साधारण सभामा मन्त्री झाँक्रीले सबै प्रकृया पूर...

  • राष्ट्रिय बाघ सर्वेक्षण : बाघको संख्या दोब्बर बनाउन चुनौती

    नवलपुर : मंसिर १९ मा सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणमा ९ सय क्यामेरा र सय जना गणक परिचालन हुने भएका छन्। बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ। निकुञ्जले चितवन–पर्सा कम्प्लेक्सको गणनामा क्यामेरा र गणक परिचालन गर्ने भएको...

  • चितवन राष्ट्रिय निकुञ्ज पोथी गैँडा मृत फेला

    नवलपुर : चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ। सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फ...

  • प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छ : घिसिङ

    कावासोती : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन्।  हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आइपुगेका निर्देशक घिसिङले प्रसारण लाइन न...

  • प्रचण्डको निर्देशनमा भएका गतिविधिलाई आउँदो चुनावमा देखाइदिन्छौं : मुख्यमन्त्री पोखरेल

    नवलपरासी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डको निर्देशनमा भएका गतिविधिलाई आउँदो चुनावमा देखाइदिने बताएका छन्। उनले आगामी चुनावमा नेकपा एमालेकै बहुमत आउने दाबी गर्दै अहिलेका सवै गतिविधि प्रचण्डकै निर्देशनमा भएको आरोपसमेत लगाए। राष्ट्रिय युवा स...

  • बाढी-पहिरो जोखिम : पश्चिम नवलपरासीका सुरक्षा निकाय हाई अलर्टमा

    नवलपरासी : पश्चिम नवलपरासीमा चारवटै सुरक्षा निकायलाई हाई  अलर्टमा राखिएको छ। अविरल वर्षाका कारण जिल्लाका विभिन्न भूभागहरु डुबानमा पर्ने र बाढी-पहिरोको समेत जोखिम बढेपछि  प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको हो।...

  • नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि

    नवलपरासी : अविरल वर्षाका कारण आएको बाढीले नारायणी नदीमा पानीको सतह खतराको तह पार गरेको छ।  पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजमा बुधबार बिहान ८ बजे पानीको बहाव प्रतिसेकेण्ड ३ लाख ७२ हजार ८ सय क्युसेक मापन भएको छ। ब्यारेजमा पानीको बहाव ३ लाख ५० ...

  • दाउन्ने बस दुर्घटना अपडेट : घाइते तीन जनाको मृत्यु

    नवलपरासी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। द...

  • सीमामा भारतीय पक्षको बलमिच्याइँ, दशगजामै संरचना निर्माण प्रयास

    नवलपरासी : पश्चिम नवलपरासीको भारतीय सीमा क्षेत्रमा भारतीय पक्षले बलमिच्याइँ गरेर दशगजा क्षेत्रमै भौतीक संरचना निर्माण गर्न थालेको छ। जिल्लाको सिमानाका महेशपुरमा ठुठीबारी नजिकै रहेको सीमा क्षेत्रमा य अघि दशगजा क्षेत्रमै भारतीय पक्षले भन्सार कार्यालय निर्माण सुरु गरेको...

  • बजार नपाएको भन्दै किसानले टमाटर फालेर विरोध गरे

    नवलपरासी : स्थानीय उत्पादित तरकारीले बजार नपाएको भन्दै पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका किसान आन्दोलनमा उत्रेका छन्। स्थानीय तरकारी भन्दा भारतीय तरकारीले बजार पाएको भन्दै किसानले नगरपालिकाको कार्यालय परिसर र कार्यकक्षमा टमाटर फालेर विरोध जनाएका हुन्। नगरपालिक...

  • केपी ओली नयाँ महाराजा हुन्‌ : राजेन्द्र महतो

    नवलपरासी : जनता समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नयाँ महाराजा भएको बताएका छन्। पश्चिम नवलपरासीको परासीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता महतोले महाराजाकै शैलीमा केपीले प्रतिन...

  • विष सेवनबाट दुई छोरीसहित आमाको मृत्यु

    नवलपरासी :  पश्चिम नवलपरासीमा विष सेवनबाट दुई छोरीसहित आमाको मृत्यु भएको छ। जिल्लाको सरावल गाउँपालिका-५ धनगढवामा ३५ वर्षीय अनिता चौधरीले आफ्ना दुई छोरीलाई विष सेवन गराएर आफूले पनि सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ। अनितासहित उनका क्रमश: १२ र १० वर्ष...

  • नवलपुर क्षेत्रमा थप पाँच प्रजातिका नयाँ चरा फेला परे

    नवलपुर : जलपक्षी गणनाका क्रममा नवलपुर क्षेत्रमा पाँच प्रजातिका नयाँ चरा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज तथा नारायणी नदीका विभिन्न भङ्गालो र सिमसारमा  गणना गरिएको थियो। गत पुस २६ देखि यही माघ १ सम्म गरिएको गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता...

  • ट्रयाक्टर चालकको मृत्युपछि नवलपरासीको दुम्कीबास तनावग्रस्त

    नवलपरासी : नदीजन्य पदार्थको अवैध उत्खनन गरिरहेका ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा ट्याक्टर चालकको मृत्यु भएको विषयले दुम्कीबास ईलाका प्रहरी कार्यालय परिसर तनाब ग्रस्त भएको छ। बिहीबार राति विनयी त्रीवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलामा अवैध रुपमा...

  • पश्चिम नवलपरासीमा होम आइसोलेसनमा रहेकी ७० वर्षीया महिलाको मृत्यु

    नवलपरासी : बर्दघाट नगरपालिकामा कोरोना संक्रमणका कारण एक ७० वर्षीया महिलाको मृत्यु भएको छ।  बुधबार (आज) विहान करिव ८ः ३० बजेको समयमा महिलाको मृत्यु भएको हो।  नगरपालिकाको वडा-४ की महिलाको  होम आइसोलेसनमा बसेकै अवस्थामा मृत्यु भएको नगर स्वास्थ ...

  • अपमान गरी सेवाबाट निष्कासित गरेको स्वास्थ्यकर्मीको गुनासो

    नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट स्थित चौपत्तामा रहेको शहीद स्मृति सामुदायिक अस्पताल विकास प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी फिजियो थेरापिस्ट डाक्टर रोशनी नेपालीले आफूमाथि अपमानजनक व्यवहार भएको गुनासो गरेकी छन्। अस्पताल प्रशासनको तर्फबाट आफूलाई विना जानकारी सेव...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]