अपमान गरी सेवाबाट निष्कासित गरेको स्वास्थ्यकर्मीको गुनासो
नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट स्थित चौपत्तामा रहेको शहीद स्मृति सामुदायिक अस्पताल विकास प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी फिजियो थेरापिस्ट डाक्टर रोशनी नेपालीले आफूमाथि अपमानजनक व्यवहार भएको गुनासो गरेकी छन्। अस्पताल प्रशासनको तर्फबाट आफूलाई विना जानकारी सेव...