दाङमा राप्ती नदीमा बस खस्यो, मानवीय क्षतिको आशंका
दाङ : नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति करिब साढे १० बजेतिर दाङको भालुबाङ स्थित राप्ती नदीमा खसेको छ। करिब ३० जना यात्रु सवार रहेको उक्त बस राप्ती नदीको पुलबाट खस्दा ठूलो मानवीय क्षति हुन सक्ने आँकल...