प्युठान

  • मृगलाई हानेको गोली लागेर एकजनाको मृत्यु

    काठमाडौं : प्युठानको ऐरावती गाउँपालिका १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।  दोबाटो सामुदायिक वनको डाँडाथरीमा शिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञानबहादुर नेपालीले मृगलाई हानेको गोली लागेर ३४ वर्षीय द्रोण...

  • प्युठानकी कोरोना संक्रमित महिलाको मृत्यु

    दाङ : बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत प्युठानकी एक महिलाको मृत्यु भएको छ।   प्युठान नगरपालिका–३ की ३६ वर्षीया महिला शुक्रवार बिहान ११ः५० बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए।  ती महिला वैशाख १० गते अस्पतालको आ...

  • गोठमा आगलागी हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु

    प्युठान : गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुईजना बालबालिकाको मृत्यु भएको छ। बुधबार बिहान करिब ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा उनको सात वर्षीय छोरा हिमाल र तीन वर्षीया छोरी चन्द्रकलाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरील...

  • प्युठानमा ट्रयाक्टर दुर्घटना : एकजनाको मृत्यु‚ दुई घाइते

    अर्घाखाँची : प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। मच्छी बजारबाट निर्माण सामग्री बोकेर बादीकोट जाँदै गरेको लु ३ त १०८३ नम्बरको ट्याक्टर झिमरूक गाउँपालिका-३ डोहोटेपानीमा मंगलबार राति दुर्घटना भएको थियो। दुर्घटनामा झिमर...

  • प्युठानमा सुत्केरीको मृत्यु

    प्युठान : प्युठानमा एक सुत्केरीको मृत्यु भएको छ। झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आइतबार बिहान बाटोमै मृत्यु भएको प्युठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिए। ती महिलाको गत बिहीबार शल्यक्रिय...

  • जिल्ला कारागार प्युठानमा कैदी बन्दीको मृत्यु

    प्युठान :  जिल्ला कारागार प्युठानमा बन्दी रहेका एक वृद्धको मृत्यु भएको छ।  कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका  ७२ वर्षीय खगिराम राम्जालीको प्युठान अस्पताल बिजुवारमा उपचारका क्रममा गए राति मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक...

  • निःशुल्क स्वास्थ्य सेवा गर्दै 'जनताका डाक्टर' लेखराज

    प्यूठान :  प्युठान नगरपालिका–४ टारीको एउटा पुरानो माटोको घर छ। त्यो माटोको घरमा एक ९६ वर्षीय आमा बस्छिन्। उनको हेरचाहमा छन्, डा. लेखराज सुवेदी। देश बन्दाबन्दीले स्वास्थ्य संस्थाहरूमा आपतकालीनबाहेकका बिरामी शून्य जस्तै छन्। तर, डा. सुवेदीको त्यही घरमा भने ...

  • जिल्ला भित्रिँदै हुनुहुन्छ? अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नुपर्छ नि!

    प्युठान : बिहीबार गौमुखी गाउँपालिकाकी उपाध्यक्ष काठमाडौंबाट घर आइन्। गाडी रिजर्भ गरी दाङको भालुवाङसम्म आएकी उनलाई प्युठान भित्रिन एउटा अनिवार्य शर्त राखियो। जुन थियो अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्ने। अहिले उनी आफैँले बनाएको क्वारेन्टाइनमा बस्नुपरेको छ। गौमुखी गाउँप...

  • प्यूठानमा सिंगो टोल नै क्वारेन्टाइन

    प्यूठान : प्यूठान नगरपालिकाको एउटा बस्तीमा रहेका सम्पूर्ण घरहरू क्वारेन्टाइन बनेका छन्। बिदेशबाट सँगै आएका धादिङका युवालाई कोरोना संक्रमित भएको खवर प्राप्त भएपछि ती युवालाई क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा राखिएका ती युवाले घरमा आएपछि भ...

  • प्युठानको रातामाटामा कुमाल होमस्टे

    प्युठान : प्युठान नगरपालिका–३ रातामाटाका कुमाल समुदायका मानिसहरु होमस्टे व्यवसायतर्फ आकर्षित भएका छन्। उनीहरुले बतासेडाँडामा होमस्टे सञ्चालनमा ल्याएका छन्। प्युठानमा करिव चार हजार जनसंख्या रहेको कुमाल समुदायको माटोको भाँडा बनाउने परम्परागत पेशा १० वर्षअघि नै...

  • बिद्युत सर्ट हुँदा २ घर जलेर नष्ट

    प्यूठान : सरुमारानी १ बाङ्गेसालका दुई घर र एउटा गोठ जलेर नष्ट भएको छ। आगलागीबाट मिया टोलका खगि मियाको घर गोठ  र कस्मिरा मियाको घर जलेर नष्ट भएको हो। घरनजिक रहेको बिद्युतको तार सर्ट भइ बुधबार करिब दिउसो १ वजे सल्किएर आगोलागी भएको प्रहरी स्र...

  • देशभक्त गणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष नेकपामा प्रवेश

    प्यूठान : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला सदस्य तथा पार्टीनिकट देशभक्त गणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष हिमबहादुर केसीसहित एक दर्जन नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । शुक्रबार प्यूठान नगरपालिका ९ म...

  • एमसिसी कार्यान्वयन हुँदैन : नेकपा नेता पोख्रेल

    प्यूठान : पूर्वसांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लिलामणी पोख्रेलले सरकारले मिलियन च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयन नगर्ने विश्वास रहेको बताए। राष्ट्रिय स्वाधिनता, स्वाभिमान भुलेर डलरको लोभमा अमेरिकी सैन्य अखडा बन्ने गरी सरकारले एमस...

  • कुटपिट गरी श्रीमतीको हत्याका आरोपी कारागार चलान

    प्यूठान : प्यूठानमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। नौबहिनी गाउँपालिका-१ स्याउलिवाङ निवार्षि ५५ वर्षीय मनप्रसाद शेरचनले आफ्नी श्रीमती ५४ वर्षीया निलमणी सेरचनलाई कुटपिट गरी पुस ९ हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव...

  • बसले ठक्करबाट प्यूठानमा एकजनाको मृत्यु

    प्यूठान : प्यूठानमा बसको ठक्करबाट स्वर्गद्वारी दर्शनका लागि आएका एक भारतीयको मृत्यु भएको छ।  शुक्रबार बिहान स्वर्गद्वारीबाट दाङ तर्फ जाँदै गरेको ना ३ ख ५५५९ नम्बरको बसले स्वर्गद्वारी नगरपालिका–२ बाइनेटामा भारतको युपी सराबस्ती बस्ने २६ वर्षीय गुरु प्...

  • प्यूठानका तीनवटै वडामा नेकपा विजयी

    प्यूठान : २०७४ सालको स्थानीय तहको निर्वाचनमा ऐरावती गाउँपालिका-२ को वडा अध्यक्षमा १२ मतले पराजित बनेका भीमेशकुमार घर्ती स्वतन्त्र उमेदवारीबाट विजयी बनेका छन्। स्थानीय तहको निर्वाचनमा १२ मतले हराएको राष्ट्रिय जनमोर्चालाई ३ सय ५१ मतान्तरसहित उनी वडाअध्यक्षमा&nbs...

  • प्यूठानमा ६६ प्रतिशत मत खस्यो

    प्यूठान : प्यूठानको प्यूठान नगरपालिका २ ऐरावती गाउँपालिका १ र वडा नं. २ मा उपनिर्वाचन मतदान सकिएको छ। बिहान ७ बजेदेखि शुरु भएको मतदान ५ बवे सकिएको हो। भयरहीत, शान्तिपूर्ण र निष्पक्ष रुपमा मतदान गरिएको निर्वाचन अधिकारीहरूले जनाएका छन्। जिल्लाका त...

  • वैद्यको निचोड : प्रचण्ड ढुलमुले, बाबुराम विजातीय, विप्लवको बाटो नै गलत

    प्यूठान : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले जनयुद्धमा सँगसँगै संघर्ष गरेका सारथी ढुलमुले, विजातीय र अस्पष्ट कार्यदिशा लिएर हिँडेको बताएका छन्।  नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) जिल्ला कमिटी...

  • झिमरुक नदीले बगाएर एक किशोरीको मृत्यु

    प्यूठान : प्यूठानको झिमरुक नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ। प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिक झिमरुक नदीमा नुहाउने क्रममा सोमबार दिउँसो प्यूठान नगरपालिका ८ दम्ती निवासी बाबुराम केसीकी १८ वर्षीया छोरी सरिता केसीको मृत्यु भएको हो। केसी&n...

  • सत्ताकेन्द्रीत राजनीतिले जनतामा निरासा छायो : मुख्यमन्त्री पोखरेल

    प्यूठान : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रको समृद्धि र जनताको प्रगति भन्दा पनि पार्टी र सत्ता केन्द्रीत राजनीतिका कारण जनतालाई भ्रम फैलाउँदै निरास उत्पन्न गराएको टिप्पणी गरे। पछिल्लो समयमा जनतामा छाएको निरासा सत्य नभई सत्ताकेन्द्रीत अराजनीतिक तत्वबाट छरि...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]