लुम्बिनीको ‘तराई’मा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन सुझाव
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म तापक्रम बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिएको छ। विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको बताएको छ। आगामी पाँच दिनस...