बारा

  • निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडा अध्यक्ष पक्राउ

    बारा  ः बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने एक वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगर वडा न ७ का वडाध्यक्ष सुनिल गुप्ता रहेका छन्। वडा अध्यक्ष गुप्ताले प्रदेशसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिथो...

  • वडाध्यक्षलाई प्रहरीले छाडेसँगै खुल्यो जितपुरको चक्काजाम

    बारा : वडाध्यक्षलाई प्रहरीले छाडेपछि बाराको जितपुरमा आज भएको चक्काजाम खुलेको छ। जीतपुर-सिमरा उप–महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सुनिल गुप्तालाई पक्राउ गरेको विरोधमा आइतबार दिउँसो २ बजेदेखि भएको चक्काजाम साँझमा खुलेको हो। आगामी...

  • दशैँ बोनस माग्ने मजदुरमाथि प्रहरी ज्यादती

    बारा : बाराको त्रिवेणी स्पेनिङ मिल्स प्रा.लि.मा विहीबार अपराह्न भएको झडपमा ८ जना मजदुरसहित १० जना प्रहरी घाइते भएका छन्। जितपुरसिमरा ९ छातापिपरा स्थित कारखानामा दशैँ बोनस माग्दै वार्तामा बसेका मजदुर र प्रहरीबीच भएको झडपमा ईलाका प्रहरी कार्यालय सिमराका ...

  • फ्री भिसामा विदेश पठाइदिन्छु भन्दै भोट माग्ने श्रेष्ठलाई आयोगको स्पष्टीकरण

    बारा : निर्वाचन आयोगले बारा प्रतिनिधिसभा क्षेत्र नं.४ का उम्मेदवार किसान श्रेष्ठलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। वैदेशिक रोजगारीमा जाने युवाको प्री अन्तर्वार्ता भन्दै नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व श्रममन्त्री श्रेष्ठले निर्वाचन आचारसंहिताविपरि...

  • बारामा ४ लाख ३३ हजार मतदाता, ५५५ मतदान केन्द्र

    बारा  : आसन्न निर्वाचनमा बाराका चार लाख तेत्तिस हजार पाँच सय चार जना मतदाताले भाग लिने निर्वाचन आयोगले जनाएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार बाराको ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचनमा स्थानीय तह निर्वाचन पछि थपिएको बाह्र हजार सात सय पैंतालिस म...

  • विद्यालयको अध्यक्ष बन्ने होडमा सुधारका कार्यक्रम डामाडोल

    बारा : “विद्यालयको बेथिति सुधार्ने मेरो सोच हो तर मेरो प्रयासलाई विफल बनाउन हरसम्भव बाधा पुर्‍याउनेहरुलाई तह लगाउने कोही भेटिनँ।” भन्दै पत्रकार गुहार्दै थिए बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडाअध्यक्ष सुनील गुप्ता। पटकपटक पत्र काट्द...

  • उम्मेदवारी फिर्ता नलिएको झोकमा जब गठबन्धनले प्रहरी पठायो...

    बारा : गायब भएको, अपहरण भएको हल्ला चलाएर प्रहरीलाई दुःख दिएछन्, म त आफ्ना शुभचिन्तकहरुका साथ चुनावी छलफलमा थिएँ। भन्दै आश्चर्यजनक भाव पोख्दै थिइन् नेतृ नारायणी रायमाझी निरु। पार्टीले योगदानको कदर नगरेको भन्दै बारा क्षेत्र नं. ४ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएकी कांग्...

  • निजगढ-२ का वडाध्यक्षविरुद्ध नाबालिग बलात्कारको उजुरी

    काठमाडौं : बाराको निजगढ नगरपालिका– २ का अध्यक्ष राजु भनिने राजन श्रेष्ठविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको उजुरी परेको छ।  पीडितका तर्फबाट वडाध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार इलाका प्रहरी कार्यालय निजगढमा जाहेरी परेको बाराका प्रहरी नायब उ...

  • बारा ४ मा यस्तो छ मनोनयन दर्ताको अवस्था

    बारा : बारा क्षेत्र नं ४ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेका तर्फबाट एकवाल मिया, प्रदेश सभा सदस्य क का लागि देवनारायण चौधरी, प्रदेश सभा सदस्य ख का लागि जसपाका आत्मराम साहले मनोनयन दर्ता गराएका छन्। एमाले र जसपाबीच गठबन्धन छ। त्यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट प्र...

  • प्रतिनिधिसभाका लागि बारा ४ बाट पूर्वआइजी खनालको चर्चा

    बारा : बारामा पूर्वआइजिपी सर्वेन्द्र खनालको सक्रियता देखिनुले चुनावी चर्चा बटुल्न थालेको छ। युवा संघको नगर अधिवेशन तथा दशैँको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथिका रुपमा बाराको पचरौता नगरपालिका आएका खनालले बारा क्षेत्र ४ बाटै चुनाव लड्छन् भन्ने...

  • एकीकृत समाजवादीका दुई प्रदेश सांसदसहित ११ जना एमाले फर्किए

    बारा : एकीकृत समाजवादी पार्टी पतनको बाटोमा हिँडेको भन्दै मधेस प्रदेशका दुई सांसदसहित ११ जना नेता नेकपा एकीकृत समाजवादी त्यागेर नेकपा एमाले फर्किएका छन्। भक्तपुर बालकोटस्थित एमालेको केन्द्रीय कार्यालयमा विहीबार आयोजित कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गर...

  • सिमरामा बन्ने भयो सुविधासम्पन्न अस्पताल

    बारा : जिल्लाको सिमरामा १५ शैय्याको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ। प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गर्ने उद्देश्यसहित नेपाल सरकारका स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले शिलान्यास गरेका छन्।  अस्पताल निर्माणका लागि काठमाडौंको एचपिसी कन्स्ट्रक्स...

  • सिमरामा १५ शैयाको अस्पताल, मन्त्री खापुङले गरे शिलान्यास

    बारा : बाराको सिमरामा बन्ने १५ शैय्याको सुविधा सम्पन्न अस्पताल शिलान्यास गरिएको छ। प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गर्ने उद्देश्यसहित नेपाल सरकारका स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले शिलान्यास गरेका हुन्। शिलान्यासपश्चात मन्त्री खापुङले निर्माण कार्यलाई ...

  • साढे ८२ हजार नक्कली नोटसहित एकजना पक्राउ

    बारा : नक्कली नेपाली नोटसहित बारा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ५ कनकपुरका जगदेव महतो नुनिया रहेका छन्। साथै प्रहरीले ८२ हजार पाँच सय नक्कली नेपाली नोट पनि बरामद गरेको छ। महतोको कनकपुरस्थित घरमा लुक...

  • अंश खोजेपछि सौतेनी आमाको हत्या, बाबुछोरा पक्राउ

    बारा : अंश दिनुपर्छ भनेर नागरिकता माग गर्ने सौतेनी आमाको छोराले हत्या गरेको रहस्य बाहिरिएको छ। बाराको कलैया उपमहानगरपालिका ७ रंगपुरकी तेतरीदेवीको हत्या आरोपमा प्रहरीले उनको सौतेनी छोरालाई पक्राउ गरी सोधपुछ गर्दा यस्तो रहस्य बाहिरिएको हो। पक्राउ पर्नेमा २५ वर्षीय...

  • नेपालकै पहिलो खुल्ला चिडियाखानाको शिलान्यास

    बारा : मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा नेपालकै पहिलो खुल्ला चिडियाखानाको निर्माण कार्य सुरु भएको छ। वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्साको वीरगन्ज महानगरपालिका ३१ सोलखपुर र वडा नं ३२ रामवन क्षेत्रमा प्राणी उद्यान चिडियाघरको बिहीबार शिलान्...

  • दोस्रो अन्तरराष्ट्रिय सिमरा भेट्रान कप मोरङको पोल्टामा

    बारा : बाराको सिमरामा सम्पन्न दोस्रो अन्तरराष्ट्रिय सिमरा भेट्रान कप फुटवल प्रतियोगिताको उपाधि मोरङ भेट्रान क्लबले जितेको छ। सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा चितवनलाई २-० ले पराजित गर्दै मोरङले उपाधि पोल्टामा पारेको हो। मोरङका लागि डेनिम राई र वि...

  • इच्छाइएको व्यक्तिद्वारा मत दिन पाउनुपर्छ : दृष्टिविहीन

    बारा : मेरो मत मेरो भविष्य हो भन्दै नेत्रहीन युवा संघले मतदान गर्दा इच्छाइएको व्यक्तिद्वारा दिन पाउनुपर्ने व्यवस्थाको माग गरेको छ। बाराको सिमरामा आयोजित अपांगता भएका व्यक्तिहरुको राजनीतिक अधिकार, सहभागिता र अपांगता मैत्री निर्वाचन प्रणाली, सरोकारवालाको भूमिका र प्रत...

  • ट्रमा सेन्टर सञ्चालनको माग

    बारा : बाराको पथलैयामा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ नगर्न माग गरिएको छ। जितपुरसिमराका बासिन्दाले मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई शुक्रबार माग पत्र पठाएको हो। सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल सहितको टोलीले मुख्य मन्त्रीलाई पठाएको मागपत्रमा ...

  • उत्तरपुस्तिका नै नजाँची अंक दिन्छन् बाराका विद्यालय

    बारा : ‘मेयर साब! विश्वास गर्नुहोस्, हामीले उत्तरपुस्तिका जाँचेरै विद्यार्थीको प्राप्ताङ्क नगरपालिका पठाएका थियौं तर उत्तरपुस्तिका चैं झुक्किएर कबाडीमा बेचिएछ‚’ भन्दै थिए नमुना माध्यमिक विद्यालय बकुलियाका प्रधानाध्यापक किशोरीप्रसाद यादव। सु...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]