नेपालमा भएकै छैन रंगीन काउलीबारे अनुसन्धान
काठमाडौं : सिराहाको लहानका किसान रतन साह रंगीन काउली बेच्दा उपभोक्ताको प्रश्नको जवाफ दिएरै हैरान छन्। पाँच धुर बारीमा लगाएको रंगीन काउली लहान बजारमा बेच्न लैजाँदा हेर्नेको घुइँचो हुन्छ तर खरिद गर्न उपभोक्ता हिचकिचाउँछन्। कसैले ‘स्प्रे’ गरेर रंगी...