तेह्रथुम

  • तेह्रथुममा टिपर दुर्घटना, दुईजनाको मृत्यु

    काठमाडौं : तेह्रथुमको लालीगुराँस नगरपालिकामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। लालीगुराँस –९ स्थित काँडे भन्ने स्थानमा बुधबार साँझ दुर्घटना हुँदा टिपरमा रहेका झापाको मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम च...

  • १२ वर्ष बित्यो, पूरा भएन तमोरको पुल

    म्याङलुङ : तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ। २०६८ सालमा शुरु भएको पुल निर्माण आधा पनि पूरा भएको छैन।   २०६८ असारमा स्वच्छन्द निर्माण सेवा कम्पनीसँग १३ करोड रुपैयाँमा पुल नि...

  • मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

    काठमाडौं : तेह्रथुमको म्याङलुङ नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  आइतबार अपराह्न ५ बजेतिर भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार म्याङलुङ नगरपालिका–८ का २४ वर्षिया सविन लिम्बु र २९ वर्षीया संगम तामाङको मृत्यु ...

  • तेह्रथुममा आगलागीबाट १४ घर नष्ट

    तेह्रथुम : आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेको छ।  आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छिन्। उनलाई उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ।  आगलागीका कारण नौ प...

  • तेह्रथुममा कांग्रेसकी सीता गुरुङ विजयी

    काठमाडौं : तेह्रथुमको प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सीता गुरुङ  निर्वाचित भएकी छिन्।  निर्वाचन आयोगको अन्तिम मतपरिणामअनुसार १९ हजार ७०२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। यस्तै नेकपा एमालेका विजय सुब्बाले १८ हजार ६२३ मत ल्याए। उनीह...

  • पति-पत्नीबीच कुटपिट हुँदा पतिको मृत्यु‚ पत्नी गम्भीर घाइते

    काठमाडौं : तेह्रथुमको छथर गाउँपालिका-३ ज्यामिरेमा पति-पत्नीबीच कुटपिट हुँदा पतिको मृत्यु भएको छ। ५४ वर्षीय गोविन्दबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया भक्तकुमारीबीच आइतबार राति  कुटपिट भएको थियो। कुटपिट हुँदा गोविन्दको टाउकोमा गम्भीर चोट लागेको थियो। घ...

  • तेह्रथुममा जिप दुर्घटना‚ एकजनाको मृत्यु

    काठमाडौं : तेह्रथुममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। म्याङलुङदेखि मोराहाङतर्फ जादै गरेको को १ ज ३४०९ नम्बरको जिप लाप्छायाङ टोलमा आइतबार राति साढे ९ बजे दुर्घटना भएको थियो। दुर्घटनामा चालक मेन्छ्यायेम गाउँपालिका-५ का करिब ४६ वर्षीय कृष्ण खापुङको मृत्यु...

  • तेह्रथुमको एक विद्यालयमा आगलागी,  एक करोड बढीको क्षति

    तेह्रथुम : फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ। आगलागीमा परी एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ। विद्यालयको प्रशासनिक भवनमा बिहान करिब ३:०० बजेदेखि आगलागी शुरु भएको विद्यालयका प्रधान...

  • बन्चरो प्रहार गरेर आमाबाबुको हत्या, प्रहरीलाई अभियुक्तकै फोन

    तेह्रथुम :  यहाँको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन्। इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन्।  सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इश...

  • जन्मथलोमा प्रधानमन्त्री ओलीको जन्मदिन (फोटो फिचर)

    तेह्रथुम : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराई गाउँपालिका-४ इवास्थित आफ्नो जन्मथलोमा पुगेका छन्। उनले जन्म घरमा पुगेर गाउँलेसँग जन्मोत्सव मनाएका हुन्।  पाँचथर हुँदै नेपाली सेनाको हेलिकोप्टरबाट आइतवार अपराह्न २ बजे उनी इवास्थित पुर्ख्...

  • प्रधानमन्त्रीको जन्मदिन मनाउन सजाइयो आठराईको घर

    तेह्रथुम : प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिन मनाउन उनको पुर्ख्यौली गाउँ तेह्रथुमको आठराईस्थित इवाको घर सजाइएको छ।  ६९ औँ जन्मदिन मनाउने क्रममा ओली आइतवारै हेलिकोप्टरबाट तेह्रथुम पुग्दैछन्। उनले आइतवार बिहानै बालुवाटारमा पत्नी राधिकासहितको उपस्थितिमा जन्मिदन...

  • प्रधानमन्त्रीको जन्मदिन मनाउन आठराईमा सार्वजनिक बिदा

    तेह्रथुम : प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिन मनाउन उनको पुर्ख्यौली गाउँ तेह्रथुमको आठराईमा आइतवारका लागि सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुका अनुसार आफ्नो ६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री ओली आजै हेलिकोप्टरबाट आठराईको सल्लेस्थित पुर्ख्यौ...

  • घरमा आगो लाग्दा छोरीको मृत्यु, आमा घाइते

    म्याङलुङ : तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङमा घरमा भएको आगलागीमा परी एक किशोरीको मृत्यु भएको छ ।  मंगलबार बिहान ६ः१५ बजे भएको आगलागीबाट २० वर्षीया सम्झना कार्कीको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानका...

  • जिल्ला अस्पताल तेह्रथुममा इमर्जेन्सी लाइट बालेर शल्यक्रिया

    तेह्रथुम : अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरी महिलालाई जिल्ला अस्पताल तेह्रथुमले रेफर गरेको छ। म्याङलुङ नगरपालिका ८, आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्बूको जिल्ला अस्पतालमा सोमबार प्रसूति गराइए पनि अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि मंगलबार हेलिकोप्टरबाट कोशी अञ्चल अ...

  • तेह्रथुममा रक्तदान, ६३ पिन्ट रगत संकलन

    तेह्रथुम : राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा तेह्रथुममा ६३ जनाले रक्तदान गरेका छन्। म्याङलुङ र जिरिखिम्तीमा भएको रक्तदान कार्यक्रममा १० जना महिला र ५३ जना पुरुषले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तेह्रथुमले जनाएको छ।  रक्तदान गर्नेमध्ये म्याङलुङ...

  • लोक्ताबाट लाखौं आम्दानी

    तेह्रथुम : लेकाली जंगलमा पाइने लोक्ता र अर्गेलीको बोक्रालाई प्रशोधन गरेर तेह्रथुममा हाते कागज बनाउन थालिएको छ। लालीगुराँस नगरपालिका–१, गैरीगाउँका रत्न तामाङले हाते कागज उद्योग स्थापना गरेर वार्षिक छ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्। उनले छिमेकीको ...

  • फेदाप गाउँपालिकालाई २६ रोपनी जग्गा दान

    तेह्रथुम : फेदाप गाउँपालिकाको कार्यालय निर्माणका लागि स्थानीयहरुले ४५ लाख रुपैयाँ बराबरको २६ रोपनी जग्गा दान गरेका छन्।  हाल भाडाको घरमा सञ्चालित गाउँपालिका कार्यालयको भवन निर्माणका लागि जग्गा वडा नम्बर १, सिम्लेका पाँच जना दाताहरुले छ रोपनी र खेलमैदान निर्...

  • पर्यटकीय क्षेत्र गुफा बजारका ४० घर झलमल्ल

    तेह्रथुम : तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती पर्यटकीय क्षेत्र तीनजुरे, मिल्के, जलजले क्षेत्रमा अवस्थित गुफा बजारमा विद्युत लाइन विस्तार भएको छ। बाह्रै महिना चिसो हुने सो क्षेत्रमा बिजुलीको केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि स्थानीय बजारवासी हर्षित् भएका छन्। सं...

  • तेह्रथुमका दलित वस्तीमा ४३ घर निर्माण

    तेह्रथुम : सरकारको जनता आवास कार्यक्रमअन्तर्गत तेह्रथुम जिल्लाका विभिन्न सीमान्तकृत तथा दलित वस्तीमा ४३ वटा घर निर्माण अन्तिम चरणमा पुगेका छन्। कार्यक्रमअन्तर्गत घर निर्माणका लागि छनाेट भएका परिवारले प्रतिपरिवार तीनलाख ५० हजार रुपैयाँ अनुदान पाएपछि घर निर्माण गरेका ह...

  • ६३५ खडेरी पीडित किसानलाई राहत वितरण

    तेह्रथुम : फेदाप गाउँपालिकाका ६३५ खडेरी पीडित किसानलाई राहत रकम वितरण गरिएको छ। वडा १ सिम्ले र वडा ३ जलजलेका सुख्खाग्रस्त क्षेत्रका कृषकलाई प्रति घरधुरी पाँचहजार रूपैयाँका दरले ३१ लाख ७५ हजार राहत रकम वितरण गरिएको हो। खडेरी पीडित किसानलाई प्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]