तेह्रथुम

  • सुन्तला किन्न बगानमै व्यापारी आएपछि किसान दंग

    तेह्रथुम : उत्पादन गरेको सामग्री बिक्री गर्न तेह्रथुममा बजारको समस्या छैन। गाउँगाउँसम्म सडक पुगेका छन्। सडक पुगेसँगै तराईका व्यापारीहरू गाउँबस्ती पुग्ने गरेका छन्।  स्थानीय तथा जिल्ला बाहिरका व्यापारीहरू सुन्तला किन्नको लागि यतिबेला फेदाप गाउँपालि...

  • तेह्रथुममा भारी हिमपात : जनजीवन कष्टकर बन्दै

    तेह्रथुम : तेह्रथुमका विभिन्न क्षेत्रमा शुक्रबार दिउँसो भारी हिमपात भएको छ। केही दिन यता तेह्रथुममा अत्यधिक चिसो बढेका कारण पनि आज जिल्लाका धेरै स्थानहरूमा पानी पर्नुका साथै हिउँ परेको हो। तेह्रथुमका साथै संखुवासभा, धनकुटा र ताप्लेजुङका विभिन्न ठाउँमा पानीसँ...

  • दुबईको जेलमा रहेका खड्‍कबहादुरलाई स्वदेश फर्काउन ५५ लाख संकलन

    तेह्रथुम : विगत चार वर्षदेखि दुबईको जेलमा रहेका फेदाप गाउँपालिका–२, ओयाक्जुङ्गका खड्कबहादुर जोगीलाई स्वदेश फर्काउन यतिबेला देश विदेशबाट सहयोगी हातहरू जुटिरहेका छन्।  जोगीलाई नेपाल फर्काउन आवश्यक व्लड मनी ६० लाखमध्ये हालसम्म ५५ लाख बढी रकम सं...

  • मण्डपमै बेहुली कुटपिट गर्ने पक्राउ

    तेह्रथुम : बेहुलीमाथि सामूहिक कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवालाई पक्राउ गरेको छ।  फेदाप गाउँपालिका–३ जलजलेमा केही युवाद्वारा सोमबार राति विवाह मण्डपमा नै बेहुलीमाथि सामूहिक कुटपिट गर्ने १० युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने...

  • पत्रकार महासंघ तेह्रथुमको कल्याण कोष

    तेह्रथुम : नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले संस्थाको ११ औं साधारणसभाको अवसरमा पत्रकार कल्याण कोष स्थापना गरेको छ। पत्रकारहरुको जीवनमा आइपर्ने विपत्तिमा सहयोग गर्न कोषको स्थापना गरिएको हो।  कोष स्थापनाको पहिलो दिनमा नै कोषमा एक लाख ८९ हजार ९०० रुपैयाँ जम्...

  • लिम्बूको जातीय पहिचानसँग चोलुङ पार्कको महत्व

    तेह्रथुम : लालीगुराँस नगरपालिकाको वसन्तपुरमा निर्माण गरिएको चोलुङ्ग पार्कमा सोमबारदेखि लागेको उँधौली मेला सम्पन्न भएको छ। मेलामा लिम्बू जातिका झाँकीहरुका साथ स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट सांगीतिक तथा साहित्यिक कार्यक्रम गरेर समापन भयो।  लिम्बू जाति...

  • आगलागीको १६ वर्षपछि फेरियो म्याङलुङको मुहार

    तेह्रथुम : घटना १६ वर्ष पहिलेको हो। साँझ पर्न नपाउँदै गाउँ तथा बजारवासीहरु ढोका थुनेर घरभित्र पस्ने गर्दथे। बाहिर निस्कने कसैको हिम्मत हुँदैनथ्यो। प्रशासनले सहर बजार आसपासका क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था कडा बनाएको थियो भने गाउँगाउँमा माओवादी सक्रीयता बढ्दै गइरहेको थ...

  • क्यान्सर पीडित सुरज खत्रीलाई आर्थिक सहयोग

    तेह्रथुम : म्याङ्लुङ नगरपालिका ४ पिल्लेका क्यान्सर पीडित १४ वर्षीय सुरज खत्रीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ। आर्थिक अवस्था कमजोर भएका खत्रीलाई उपचारका लागि जिल्लावासी, आफन्त, शुभचिन्तक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुबाट आर्थिक सहयोग रकम जुटिरहेको पीडि...

  • टिएमजे क्षेत्र : काखमा गुफापोखरी, आँखैमा मकालु

    तेह्रथुम : समुद्री सतहदेखि दुई हजार ८९० मिटरको उचाइमा अवस्थित गुफापोखरी गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा पर्दछ। तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती पर्यटकीय क्षेत्रमा रहेको यो स्थानमा बाह्रै महिना चिसो हुने गर्दछ। जिल्लाकै सब...

  • दीपावली मेलाको अवसरमा फुटबल प्रतियोगिता

    तेह्रथुम : दीपावली मेलाको अवसरमा आठराई गाउँपालिका ५ छातेढुंगामा जिल्लाकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। हरेक साल दीपावली मेलाको अवसरमा खेलाइने फुटबल प्रतियोगितामा एकलाख ५० हजार पुरस्कार रहेको आयोजकले जनाएको छ। मेलाको अवसरम...

  • तेह्रथुमको म्याङलुङ बजारमा प्लास्टिकका फूल बढी

    तेह्रथुम : झिलीमिली बत्ती र फूलहरूको पर्व तिहारका पाँचै दिन बत्ती र फूलको प्रयोग गरिन्छ। विभिन्न किसिमका बत्ती र फूलहरूले तिहारका पाँचदिन गाउँ तथा सहरका घरहरू सजिसजावट हुने गर्दछन्। तिहारमा फूलको विशेष महत्व हुन्छ। काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोब...

  • घरै बसेर कार्यालयमा हाजिरी

    तेह्रथुम : कार्यालय समयमा सेवाग्राहीलाई सेवा दिनुपर्ने कर्तव्यबाट बिमुख भई कार्यालय बिदा नै नभई घर पुगेका कर्मचारीले हाजिरी भने गरेका छन्। नेपाल विद्युत प्राधिकरण, तेह्रथुम बितरण केन्द्रका एक कर्मचारीले २० गतेसम्मको हाजिरी अगाडि नै गरेर घर गएका हुन्। नेपाल विद्युत प्र...

  • देश बुझ्न दिवसको साइकलयात्रा

    तेह्रथुम : वातावरण संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ साइकल यात्रामा निस्किएका पोखराका एक युवा तेह्रथुममा पुगेका छन्। ‘दिगो विकासका लागि साइकल अभियान, देश घुमौं, देश बुझौं’ भन्ने मुल नाराका साथ असोज २८ देखि ‘नेपाल साइकल यात्रा’ म...

  • तेह्रथुममा ५० शय्याको अस्पताल बन्ने

    तेह्रथुम : पहाडी दुई जिल्ला तेह्रथुम र संखुवासभा हेर्ने गरी स्वास्थ्य कार्यालय तेह्रथुमको कार्यालय भवन उद्घाटन गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच नवनिर्मित भवन तथा कार्यालयको उद्घाटन प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गरेका हुन्। स्वास्थ्य कार्यालय तेह्रथुमको ...

  • तेह्रथुमका २४ वडा सचिवविहीन

    तेह्रथुम : दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ मध्ये २४ वडा सचिवविहीन  छन्। मागबमोजिम सबै नगरपालिका र गाउँपालिकाका प्रत्येक वडामा सचिवको व्यवस्था नभएको हो।  जिल्लाको पूर्वी क्षेत्रमा रहेको आठराई गाउँपालिकाका सात वटा वडामा दुई&nb...

  • जडिबुटी व्यवसायमा जम्दै पूर्वकमाण्डर

    तेह्रथुम : जिल्लाका धेरै युवा वर्सेनि रोजगारीका लागि विदेसिने क्रम बढ्दो छ। विदेशमा धेरै कमाइ हुन्छ भन्ने सोच थुप्रैमा देखिन्छ। तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःखकष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन सक्छन्। विदेश सुन्नेबित्तिकै आजकालक...

  • तेह्रथुममा कारोबार सुरु गर्दै एनआइसी एसिया बैंक

    तेह्रथुम : एनआइसी एसिया बैंक लिमिटेडले आइतबार तेह्रथुममा नयाँ शाखाको उद्घाटन गरेको छ। देशभर बैंकका शाखा विस्तार गरी बैंकिङ सेवा उपलब्ध गराउने क्रममा तेह्रथुममा बैंक स्थापना गरी बैंकिङ कारोबार सञ्चालनमा ल्याएको हो। तेह्रथुमको म्याङ्लुङ बजारमा नयाँ शाखा उद्घाटन गर्न...

  • पुरुष 'फेरी' लगाउँदै, महिला अकबरे खुर्सानी फलाउँदै

    तेह्रथुम : जोगी समुदायको पुर्ख्याैली पेशामा पुरुषहरू जाने गरेका छन् भने जोगी समुदायका महिलाहरू यति बेला व्यवसायिक अकबरे खुर्सानी खेतीमा लागेका छन्। पुरुषले गाउँ सहरबाट ‘फेरी’ लगाएर ल्याएको चामल पैसाले मात्रै घरखर्च चलाउन मुस्किल पर्...

  • कतै अनिकाल छ, तेह्रथुममा बनिन्छ २४ करोड बराबरको खाद्यान्नबाट घरेलु मदिरा

    तेह्रथुम : कर्णाली अञ्चलका विभिन्न जिल्लाहरूमा दशैँको मुखैमा खाद्यान्न अभाव भनेर समाचार आइरहेका वेला  तेह्रथुममा भने  ८ हजार मेट्रिक टन खाद्यान्न घरेलु मदिरा बनाउनैमा प्रयोग हुने गरेको पाइएको छ। घरेलु मदिरा बनाउन कुवाइने अन्नको बजारमूल्य २४ करोड ...

  • सडक मर्मतमा जुट्दै स्थानीय सरकार

    तेह्रथुम : वर्षाका कारण ज्यादै जीर्ण भएको म्याङ्लुङ–वसन्तपुर सडकखण्डको मर्मत कार्य सुरु भएको छ। दशैं-तिहारलाई लक्षित गरी तत्काललाई मर्मत गरी सवारी सञ्चालन गर्नका लागि स्थानीय तहको अगुवाईमा सडकको मर्मत कार्य सुरु गरिएको म्याङ्लुङ नगरपालिकाले जनाएको छ।  र...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]