पर्सा

  • स्व.गिरिजाप्रसाद नकआउट प्रतियोगिता शुरु

    पर्सा : स्व. गिरिजाप्रसाद कोइराला ‘नकआउट फुटबल प्रतियोगिता’ शनिवार शुरु भएको छ। कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन मधेश प्रदेश समितिले आयोजना गरेको ‘दोस्रो मधेश प्रदेशस्तरीय नकआउट प्रतियोगिता’ भएको हो। प्र...

  • औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति गर्न माग

    पर्सा : उद्योगी व्यवसायीले बारा औद्यौगिक करिडोरका उद्योगमा नियमित सञ्चालन विद्युत् आपूर्ति गर्न आग्रह गरेका छन्।  वीरगञ्ज उद्योग वाणिज्य संघको ४७ औँ साधारणसभामा सहभागी करिडोरका उद्योगीले नियमित सञ्चालन विद्युत् आपूर्ति नहुँदा उद्योग व्यवसायी धरासायी भएको भन्दै च...

  • प्याब्सन टी– २० को उपाधि साउथ जोनलाई

    पर्सा : प्याब्सनको सातौँ क्रिकेट नक आउट टी–२० प्रतियोगिताको उपाधि साउथ जोन माविले उचालेको छ। साउथ जोन १८ रनले मनकामना माविलाई पराजित गरेको हो।  छैटौँ संस्करणको विजेता मनकामना माविसँग बदला लिँदै २०७९ को सातौं प्याब्सन टी–२० प्रतियोगिताको...

  • लाखौँ रुपैयाँ लिई फरार तीन पक्राउ

    वीरगन्ज : ४ लाख १४ हजार ८ सय रुपैयाँ लिई फरार तीनजना पक्राउ परेका छन्। वीरगन्ज १० स्थित माँ दुर्गे मनी ट्रान्सफर प्रा.लि.मा कार्यरत उनीहरूलाई सञ्चालकले कृषि विकास बैंकमा उक्त रकम जम्मा गर्न पठाएका थिए। उनीहरू उक्त रकम लिई फरार भएका थिए। तीमध्ये एकजना अझै फर...

  • ल्होसारमा तीन दिन सार्वजनिक बिदा

    काठमाडौं : सोनाम ल्होछारको अवसरमा पर्साको ठोरी गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिएको छ ।  गाउँपालिकाले सूचना जारी गर्री तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा शनिबारदेखि सोमबार गतेसम्म बिदा दिने निर्णय गरेको हो ।  तामाङ समुदाय...

  • शीतलहरले मध्य तराईका विद्यालय खुल्ने समय सर्‍यो

    वीरगञ्ज : शीतलहर र अत्यधिक चिसो बढेसँगै मध्य तराईका विद्यालय खुल्ने समय धकेलिएको छ। शीतलहर र चिसोको प्रकोपले चार दिन पहिलेबाट बन्द भएका यस क्षेत्रका विद्यालय अझै चार पाँच दिन नखुल्ने भएपछि विद्यालय खुल्ने समय पर धकेलिएको हो। मध्य तराईमा अहिले चिसोले यहाँको जनजीवन...

  • एक करोड ३४ लाखको अवैध औषधिसहित एकजना पक्राउ

    पर्सा : प्रहरीले वीरगञ्जको छपकैयाबाट एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ।  बिहीबार वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर प्यालेस पछाडि रोकिराखेको ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरबाट औषधि तथा घरेलु मदिरासहित...

  • धान बेच्न पालो कुर्दै किसान

    पर्सा :  धान रोप्ने समयमा बीउ र मलको हाहाकार खेप्दै जसोतसो उत्पादन गरेको धान बिक्री गर्न पनि पर्सा, बाराका किसानहरु पालो कुरेर बसेका छन्।  नेपाल सरकारले तोकेको समर्थन मूल्यमा धान बेच्न लागेका उनीहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. कार्यालय परिषर भित्र...

  • पर्सामा भन्सार छलेर तस्करी, डेढ करोडको सामान बरामद

    पर्सा : आर्थिक नगरीका विभिन्न ट्रान्सपोर्टबाट मध्यरातमा बिल विजकबिना अवैध तरिकाले विभिन्न सामग्री गन्तव्यतर्फ पठाउने गरेको रहस्य खुलासा भएको छ।  पर्सा प्रहरीले तीन दिनको अन्तरालमा बिल विजकबिनाको १ करोड ४९ लाख ३३ हजार ५ सय ४६ रुपैया मूल्य बराबरको सामान बोकेर गन्त...

  • गुरु नै राक्षस, अपहरण गरी आफ्नै विद्यार्थीको हत्या

    पर्सा : गुरु र चेलाको सम्बन्ध पवित्र हुन्छ भन्ने मान्यता छ। तर, पर्साको वीरगञ्ज महानगरपालिका २५ खल्वा टोलमा रहेको श्री गुरुकुल पन्ना मेमोरिलय इंग्लिस.बोर्डिङ स्कुलका भाइस प्रिन्सिपल दिलिपकुमार पटेलको हकमा भने त्यो कुरा मिथ्या सावित भएको छ।  उनी&nbs...

  • पर्सा ३ मा एमालेका राजकुमार गुप्ता विजयी

    पर्सा : पर्सा क्षेत्र नं. ३ मा एमालेका राजकुमार गुप्ता विजयी भएका छन्।  उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीभन्दा १५१ मत बढी ल्याई विजयी भएका हुन्।  गुप्ताले २४ हजार २६० मत प्राप्त गरे। लामो समय अग्रता लिएका चौधरीले अन्तिममा २४ हजा...

  • पर्सा–२ (२) मा लोसपाका रमेशप्रसाद कुर्मी निर्वाचित

    पर्सा : पर्सा क्षेत्र नं.२ (२) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रमेशप्रसाद कुर्मी निर्वाचित भएका छन्। कुर्मी प्रतिद्वन्द्वीभन्दा दुई हजार ६३७ मतान्तरले विजयी भएका हुन्। उनले नौ हजार ४४१ मत हासिल गरे। स्वतन्त्र उम्मेदवार रूपेशमान सिंहले छ हजार ८३४ मत प्राप्त गरेको म...

  • पर्सा ४ मा कांग्रेसका रमेश रिजाल विजयी

    काठमाडौं : पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी भएका छन्। रिजालले एमालेका जालिम मियाँलाई पाँच हजार ५२३ मतले पराजित गरेका हुन् । रिजालले ३१ हजार १४२ मत प्राप्त गर्दा मियाँले २५ हजार ६१९ मत ल्याएका छन्। ​जगरनाथपुर गाउँपालिकाका पूर्वअ...

  • लालबाबु राउत प्रदेश सभा सदस्य निर्वाचित

    काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। पर्सा क्षेत्र नं. १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार ५४५ मतका साथ पुनः प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। निर्वाचन अधिकृत विनो...

  • पर्सामा कांग्रेसले खोल्यो खाता

    पर्सा : पर्सामा प्रदेश सभा सदस्य तर्फ नेपाली कांग्रेसले खाता खोलेको छ। सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका श्याम प्रसाद पटेल प्रदेश सभा सदस्यमा विजयी भएसँगै कांग्रेसले पर्सामा पहिलो खाता खोलेको हो। कांग्रेसका पूर्व जिल्ला सचिव समेत रहेका पटेलले निकटतम प्रतिद्वन्द्वी एमाले ...

  • पर्सामा मतपेटिका गणनास्थलमा ल्याइँदै

    पर्सा : पर्सामा मतगणनास्थलमा मतपेटिका ल्याउन शुरु भएको छ। जिल्लाका ४ निर्वाचन क्षेत्र रहेको पर्सामा क्षेत्र नम्बर १ र २ को मत गणनास्थल वीरगन्जको ठाकुरराम क्याम्पस तोकिएको छ। त्यसैगरी क्षेत्र नम्बर ३ र ४ को क्षेत्र नम्बर ३ को पोखरियामा रहेको श्री रामदेव कलवार जिल्ल...

  • नौ किलो गाँजासहित पर्सामा दुई युवक पक्राउ

    पर्सा : वीरगन्ज महानगर भित्रबाट पर्सा प्रहरीले नौ किलो ३ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ। पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १ जगतीया चोकबाट ती युवकलाई पर्सा प्रहरीले गाँजासहित पक्राउ गरेको हो। पक्राउ पर्ने युवकहरू पर्साक...

  • एक करोडभन्दा बढीको सामानसहित तीन ट्रक प्रहरीको नियन्त्रणमा

    पर्सा : वीरगञ्जको जयमाँ दुर्गा रोड क्यारियर्स (ट्रान्सपोर्ट) बाट छुटेका तीनवटा मालवाहक ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। बिल विजकमा नभएको राजस्व छलीको सामानसहित गन्तव्यतर्फ जाँदै गरेका ती ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका...

  • नाङ्गो तार नजिक काम गर्दा करेन्ट लागेर दुईको मृत्यु

    वीरगन्ज : विद्युतको नाङ्गो तार नजिक काम गरिरहेका वेला अचानक तार छुन पुगी पर्साको अलग–अलग ठाउँमा एकै दिन दुई पुरुषको ज्यान गएको छ। मृत्यु हुने दुवै जना अरुको घरमा काम गर्न गएका श्रमिक भएको खुलेको हो। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ९ का ...

  • घटस्थापनाकै दिन चट्याङ्गले एक किशोरको मृत्यु तीन घाइते

    पर्सा : दशैँको घटस्थापना रमझम सुरु हुँदै गर्दा सोमबार पर्साका विभिन्न ठाउँमा परेको चट्याङ्गले एक जनाको ज्यान गएको छ। अरु तीन जना घाइते भएका छन्। ज्यान जानेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ का रामप्रसाद उपाध्यायका १५ बर्षीय छोरा सिद्धान्त उपाध्याय रहेका छन्। ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]