रुकुम

  • फागुन २३ देखि रुकुमपूर्वका सबै वडाबाट कोरोनाविरुद्धको खोप

    जयमान बुढा मगर रुकुमपूर्व : फागुन २३ गते देखि जिल्लाका सबै वडामा खोप केन्द्र स्थापना गरी वडागत रूपबाट कोरोना विरुद्धको खोप लगाइने भएको छ। कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ तेस्रो चरणको खोप अभियानमा जिल्ला स्वास्थ्य कार्यालय रुकुमपूर्वको व्यवस्थापनमा जिल्लाका सब...

  • रअ प्रमुखसँगको भेटपछि प्रधानमन्त्रीले संसद् विघटन गरे : युवराज ज्ञवाली

    रुकुम (पूर्व) : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश इञ्चार्ज युवराज ज्ञवालीले संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका छन्। संविधानमै नभएको अधिकार प्रधानमन्त्रीले प्रयोग गरेको भन्दै भारतीय गुप्तचर रअका प्रमुख सामन्त गोयलसँगको&...

  • कर्णालीका सात जिल्लामा सङ्क्रमित संख्या शून्य

    काठमाडौं : कर्णाली प्रदेशका सात जिल्लामा कोभिड-१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम-पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो...

  • सिस्ने गाउँपालिकाले थाल्यो छोरी बिमा कार्यक्रम

    रुकुम (पूर्व) : सिस्ने गाउँपालिकाले सञ्चालन गरेको छोरी बिमा कार्यक्रम आइतबारबाट आरम्भ भएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रमा जन्मने छोरीको बिमा गर्ने निर्णय गरेको थियो। चालु आर्थिक वर्षमा जन्मिका छोरीको बिमा हुने गाउँपालिकाले जनाएको छ। सिस्ने गाउँकार्यपालिकाको ५८ औं ब...

  • रुकुमपूर्वको लेक क्षेत्रमा हिमपात, कृषक उत्साहित (फोटो फिचर)

    जयमान बुढा मगर रुकुम (पूर्व) : रुकुमपूर्वमा बिहीबार राति परेको वर्षासँगै लेकाली भेगमा हिउँ परेको छ। यस वर्षको हिउँद समयमा पहिलो पटक वर्षा र हिउँ परेको छ। लामो समयसम्म पानी र हिउँ नपरेकोले जिल्लामा आकाशे पानीको भरमा रहेका हिउँदे बालीलाई सिंचाइको राहत मिलको ...

  • भूमे गाउँपालिकाका सर्वसाधारणको घर-दैलोमा एमबिबिएस डाक्टर

    जयमान बुढा मगर रुकुम (पूर्व) : दुर्गमका गाउँलाई मध्येनजर गरेर रुकुमपूर्व भूमे गाउँपालिकाले हरेक हप्ताको सोमबार एमबिबिएस डाक्टरबाट घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ। आर्थिक समस्या सँगसँगै टाढाको अस्पताल धाउनुपर्ने अवस्थाका दूरदराज  गाउँका व्यक्तिको स्वास्थ्य ...

  • आगलागीबाट घर पूरै नष्ट, परिवारको विचल्ली, कारण खोज्दै प्रहरी

    रुकुम (पूर्व) : जिल्लाको भूमे गाउँपालिका‐९ चुनबाङमा आगलागी हुँदा एउटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। भूमे‐९ चुनबाङ स्थित डाँडागाउँका मनवीर विकको खरले छाएको घर आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको हो। बिहीबार दिउँसो मध्याह्‍न करिब १२ बजेको समयमा आगलागी ...

  • व्यावसायिक फलफूल खेती र बाख्रा पालनमा रमाउँदै

    जयमान बुढा मगर रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–१२ कोलका एक युवा व्यावसायिक रूपमा फलफूल खेतीसँगै बाख्रा पालन गरिरहेका छन्। पुथा–१२ कोलका ३५ वर्षीय गंगाप्रसाद बुढा मगरले कृषिबाट व्यावसायिक बन्नका लागि फलफूल खेतीसँगै बाख्रापालन थालेका हुन्।&n...

  • करोड खर्चेको रंगशाला अलपत्र छाडेर अर्को ठाउँमा निर्माण थालियो

    रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसिकोटनजिकै निर्माणाधीन पानेढुंगा रंगशाला अलपत्र परेको छ। जिल्लामा आयोजना हुने ठूला खेलकुद कार्यक्रमलाई लक्षित गरी ७ वर्ष अघिबाट निर्माण कार्य थालिएको रंगशालाको काम पूरा नहुँदै अलपत्र परेको छ भने अर्को ठाउँमा फेरि नयाँ रंगशालाको का...

  • चौरजहारी नगरका चार विद्यालयमा ‘सेभेन फ्ल्याग’ कार्यक्रम

    रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिका अन्तर्गतका ४ वटा सामुदायिक विद्यालयमा ‘सेभेन फल्याग’ (सात झण्डा) कार्यक्रम सुरु गरिएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य र सरसफाइसम्बन्धी सचेतना दिने उद्देश्यले सेभेन फल्याग कार्यक्रम सुरु गरिएको हो। व...

  • मुसिकोटमा तरकारी संकलन केन्द्र निर्माणको काम अलपत्र

    रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा निर्माण गर्न लागिएको तरकारी संकलन केन्द्रको काम अलपत्र परेको छ। किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज संकलन र बिक्रिका लागि निर्माण गर्न लागिएको संकलन केन्द्रको कामले निरन्तरता नपाउँदा अलपत्र परेको हो। खलंग...

  • रुकुम पश्चिमका ९० प्रतिशत घरमा यसै वर्ष विद्युत् पुग्‍ने

    रुकुम : यसै आर्थिक वर्षभित्रै रुकुम पश्चिमका ९० प्रतिशत घरधुरीमा विद्युत् विस्तार हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण रुकुम वितरण केन्द्रले यस आर्थिक वर्षभित्रै अधिकांश घरधुरीमा केन्द्रीय लाइनको विद्युत विस्तार गर्ने योजना बनाएको हो। वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईका...

  • नर्सरी व्यवसायबाट मनग्ये आम्दानी

    रुकुम : बेरोजगारी समस्याको कारण देखाउँदै बर्सेनि लाखौं नेपाली युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुकलगायत विभिन्न देशहरुमा जानुपर्ने बाध्यता कायमै छ। तर, रुकुम पश्चिमका एक युवा कृषि व्यसायीले भने जिल्लामै ७ वर्ष अघिबाट शुरु गरिएको नर्सरी फार्मबाट वार्षिक ३० लाखसम्म...

  • सोती घटना : नवराजकी प्रेमिका भनिएकी किशोरीलाई छाड्न आदेश

    रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाका दुई प्रतिवादी माथि जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश विद्याराज पौडेलले गरेको आदेश उच्च अदालत सुर्खेतमा बदर भएको छ। रुकुम अदालतले घटनाका प्रतिवादी मध्य ...

  • जिल्लामै पहिलो पटक ट्राउट माछापालन

    रुकुम : रुकुम पश्चिमको मुसिकोटमामा जिल्लामै पहिलो पटक ट्राउट माछापालन व्यवसाय सुरु गरिएको छ। मुसिकोट नगरपालिका वडा नम्बर-६ को भण्डारीकाँडामा रुकुमेली कृषि फार्ममार्फत सामूहिक माछापालन सञ्चालन गरेका हुन्।  ट्राउट माछाका लागि रुकुमको हावापानी उपयुक्त भए...

  • रुकुम पश्चिममा हालसम्म ६१ जना कोरोना जितेर घर फर्किए

    रुकुम : रुकुम पश्चिममा हालसम्म ६१ जना कोराना भाइरस संक्रमित ब्यक्ति कोरोना जितेर घर फकिएका छन्। हालसम्म भएको स्वाब परीक्षणका क्रममा ७० जनामा पोजेटभ देखिएकोमा ६१ जना निको भएर घर फर्किएका हुन्। हाल रुकुम पश्चिममा ९ जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरूको पनि स्वा...

  • अन्ततः मदिरा व्यवस्थापनतिरै लागे रुकुमका स्थानीय तह

    रुकुम : जिल्लाभर मदिरा बिक्री वितरणमा पूर्ण रुपमा निषेध गर्ने नीति लिएको स्थानीय सरकार अन्ततः मदिरा व्यवस्थापनतिर लागेको छ। स्थानीय सरकारले कानुन कार्याविधि बनाउनेदेखि जिल्ला समन्वय समिति रुकुम पश्चिमबाट निर्णय गराएर जिल्लालाई मदिरामुक्त बनाउने प्रयास थाले पनि कानुनी ज...

  • रूकुममा नेकपा र कांग्रेसबीच पार्टी प्रवेश गराउने प्रतिष्पर्धा

    रूकुम : रूकुममा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसबीच सर्वसाधारणलाई पार्टी प्रवेश गराउने प्रतिष्पर्धा चलेको छ। कोरोना महामारीका कारण विश्‍व नै थलिएको र ब्यापक सजगता अपनाउनुपर्ने बेला जिल्लाका प्रमुख दुई दलहरू भीडभाडसहित य...

  • आवश्यकता नभएको भन्दै मुसिकोटमा निषेधाज्ञा हटाइयो

    रुकुम : जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा लगाएको निषेधाज्ञा हटाएको छ । आज एक सूचना प्रकाशित गर्दै यसअघि जारी गरेको निषेधाज्ञा वर्तमान समयमा पुनः जारी गरिरहनु नपर्ने अवस्था देखिएकोले हटाइएको उल्लेख गरिएको छ।  रुकुम पश्चिम मुसिको...

  • संरक्षण अभावमा जीर्ण बन्दै ऐतिहासिक ढुंगे देवल

    रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बाइसे तथा चौबीसे राज्यका अवशेषहरु लोप हुने अवस्थामा छन्। करिब दुई सय वर्षअघि चौरजहारीको लापुले गाउँमा निर्माण गरिएको ऐतिहासिक ढुङ्गे देवल संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]