नीतिका कुरा

जोसित न विद्या छ, न तप। न दान छ, न शील। न गुण छ, न धर्म नै छ। त्यस्ताहरू मानिसरूपी पशु पृथ्वीलाई भार बनाएर घुमिरहेका छन्। ...

नराम्रो गाउँको बास, नीच कुलको सेवा, खराब भोज, कलह गर्ने श्रीमान् वा श्रीमती, मुर्ख छोरा र विधवा छोरी यी ६ वटाले विना आगोले ...

क्रोध यमराज हो। तृष्णा वैतरणी नदी। विद्या कामधेनु। सन्तोष नन्दन वन (स्वर्गको बगैँचा हो। यदि मुक्ति चाहनुहुन्छ भने  काम...

नीतिकार चाणक्य भन्छन्,  एक एक थोपा जलले घडा भरिन्छ। विद्या, धर्म र धन पनि यस्तै हुन्। सञ्चय गर्नाले नै भरिन्छ। शास्त्र अनन्...

नीतिकार चाणक्यका अनुसार सधैँ सुरक्षित रहने, आफूसँग जोडा राख्ने, वेलावेलामा संग्रह गरिरहने र कसैमाथि विश्वास नगर्ने; यी...

आयु, कर्म, धन, विद्या र मरण यी पाँचै कुराको तय आमाको गर्भमा रहँदै भइसकेको हुन्छ भन्छन्, चाणक्य। धन मित्र, स्त्री, पृथ्वी यी स...

विगतको शोक गर्नु हुँदैन। भावी (पछि हुने) को चिन्ता पनि गर्नु हुँदैन। वर्तमानमा कर्ममा लागिरहनु पर्छ। धनसम्पत्ति आदिको व्यवह...

अति सुन्दरताले सीता हरिन पुगिन्। अति घमण्डले गर्दा रावण मारियो। अति दान गर्नाले बलिले सर्वस्व गुमाउनु पर्‍यो। त्यसैले सबै ...

विना अभ्यासको शास्त्र(विद्या) विष हो। अपच भएको भोजन विष हो। दरिद्रका लागि सभा र वृद्ध व्यक्तिका लागि तरुनी स्त्री विष हो। सम...

गाम्भीर्य नभएका मानिसलाई शिक्षा दिनु व्यर्थ छ, किनभने मलयाचल पर्वतको नजिक हुँदैमा बाँस चन्दन बन्दैन। जसको आफ्नो बुद्धि छैन त्...

स्वच्छ र सफा छ भने पुरानो वस्त्र पनि सुन्दर देखिन्छ। धैर्यमा दरिद्रताले पनि शोभा पाउँछ। तातो छ भने कुअन्न पनि मीठो लाग्छ। नीतिक...

ठूलो कुलको छ तर विद्याहीन छ भने त्यस्ताको के काम! सानो कुलको भए पनि विद्वान् छ भने त्यो मानिस देवताहरूबाट समेत पुजिन्छ सु...

मित्र, स्त्री, इष्टमित्र र सेवक; यिनीहरू धनहीनलाई छाडिदिन्छन्। यदि त्यही मानिस धनी भए ती सबैले फेरि उसैको आश्रय लिन्छन्। त्यसैले ...

संसाररूपी विषवृक्षमा दुईवटा मात्र अमृत फल छन्। ती हुन्, रसिला प्रिय वचन र सज्जनसँगको संगत। नीतिकार चाणक्यका अनुसार उदारता...

आफ्नी पत्नी, आफ्नै भोजन र आफ्नो धन यी तीन कुरामा सन्तोष गर्नुपर्छ। अध्ययन, जप र दान यी तीन कुरामा कहिल्यै सन्तोष गर्नुहुँदैन। ...

आफ्नो प्रयासले भ्याएसम्म सदाचारको रक्षा गर्नुपर्छ। धन त आइरहन्छ, गइरहन्छ। धन नष्ट हुँदा सदाचारी मानिस नष्ट हुँदैन। तर सदाचारबाट ...

विदुर नीतिअनुसार अग्निबाट सुन जाँचिएजस्तै सदाचारबाट सत्पुरुषको परीक्षा हुन्छ। व्यवहारले साधुको, भय आएको वेला शूर (बहादुर) क...

मुर्खदेखि टाढा नै रहनु उचित हुन्छ। मानिसजस्तो देखिए पनि वास्तवमा त्यो दुई खुट्टा भएको पशु हो। उसले बोलीरूपी काँडाले मानिसहर...

नागरिकको सुखसुविधाको ख्याल नराख्ने राजा (शासक) हुनुभन्दा बरु राज्य नै नभएको राम्रो हुन्छ। मित्र नहुनु राम्रो तर कुमित्रसँग सम्ब...

पछिल्तिर काम बिगार्ने तर, अघिल्तिर हुँदा मीठो बोल्ने, ठिक्क पार्ने मित्रलाई 'मुखमा दूध र भित्र विषले भरिएको घडा'लाई छ...